समाचार

के तपाइँलाई कागतीमा हुने गुणबारे थाहा छ ?अनुहार एक छिनमै सफा

का’गतीको चिया धेरै नै स्वा’दिष्ट हुने भएकोले प्राय सबैले यसलाइ पिउने गर्दछन् । तर के तपाइँलाई कागतीमा हुने अरु गुणबारे थाहा छ ? कागतीमा स्वा’स्थ्य र सौन्दर्यलाई प्रभाव पार्ने चमत्कारिक गुण हुन्छ । कागतीले हाम्रो क’पाललाई प्राकृतिक रुपमा सुन्दर , बलियो र बाक्लो बनाउन मद्धत गर्नुको साथै छालामा पनि राम्रो अ’सर पुर्याउँदछ । कागतीमा भिटामिन सी पाइनुको साथै एन्टिअक्सिडेन्ट गुण हुने भएकोले यसले बो’सोलाई हटाउनमा पनि मद्धत गर्दछ। आज हामी तपाइँलाई सौन्दर्यताको लागि कागतीको प्रयोगबाट हुने फाईदाबा’रे जानकारी दिन्छौं ।

कपाललाई चम्किलो र सुन्दर बनाउन: यदि तपाइँ आफ्नो कपाललाई चम्किलो र सुन्दर बनाउन चाहनुहुन्छ भने , कपालमा कागतीको रसलाई राखि घाममा सुकाउनुहोस् । सूर्यको मद्धतबाट कागतीले कपाललाई चम्किलो तथा आ’र्कषक बनाउँदछ । राम्रो परिणामको लागि कमसेकम हप्तामा १ पटक यसको प्रयोग गर्नुहोस् ।

ओं’ठलाई सुख्खा हुनबाट बचाउ’न: ओंठलाई सुख्खा हुन न’दिनको लागि तपाइँले प्राकृतिक उपायको रुपमा कागतीको प्रयोग गर्न सक्नुहुन्छ । यसको लागि सुत्नुभन्दा अगाडि ओंठमा ताजा कागतीको रसको प्रयोग गर्नुहोस् ।

दु’र्गन्ध हटाउन: धेरै विशेषज्ञहरुको अनुसार का’गतीलाई काखीको दुर्गन्ध हटाउनको लागि उत्कृष्ट वस्तुको रुपमा प्रयोग गर्न सकिन्छ । यसले दुर्गन्ध हटाउने मात्र नभई का’खीको कालो दागलाई हटाउनमा पनि सहयोग गर्दछ । कागतीमा साइट्रिक एसिड पाईन्छ । जसले जिवाणुहरुलाई नष्ट गरी दुर्गन्धलाई हटाउँदछ । त्यसैले यसले आपतकालीन दुर्गन्ध हटाउने काम गर्दछ । यसको लागि कागतीको रसलाई जौसँग मिसाउनुहोस् । त्यसपछि यसमा अलिकति महलाई मिसाई पेस्ट बनाई लगाउनुहोस् ।

कोठ्ठीलाई हटाउन: कागतीले विषालुपदार्थलाई हटाउने तथा छालालाई सफा राख्ने काम एउटै समयमा गर्दछ । यसै कारणले गर्दा यसको प्रयोग को’ठ्ठीको समस्याबाट छुट्कारा पाउनको लागि पनि गर्न सकिन्छ । यसको लागि आफ्नो अनुहारको छालामा कागतीलाई दल्नुहोस् । र १० मिनेट त्यसै छोड्नुहोस् । यसलाई लगाईसकेपछि घामबाट भने टाढा रहनुहोस् । कागतीले तपाइँको छालाको चिल्लोलाई हटाई अनुहारलाई आर्कषक बनाउँदछ ।

छा’लाको हेरविचार: एउटा कागतीको रसलाई कपासको मद्धतले अनुहारमा लगाउनुहोस् । यसलाई तपाइँले घामभन्दा टाढा बसेर गर्नुपर्ने हुँदा यसको प्रयोग सुत्नुभन्दा अगाडि गर्नुहोस् ।

छा’लाको दाग हटाउन: छालामा विभिन्न कारणहरुले गर्दा दा’ग बस्न सक्दछ । जस्तैः घाउ , रो’गहरु , आ’हार , सूर्यको किरण आदि । जस्ले हाम्रो सौन्दर्यतामा कमी ल्याउँदछ । तपाइँले आफ्नो छालाको दागलाई कागतीको मद्धतबाट सजिलै हटाउन सक्नुहुन्छ । यसको लागि थोरै कागतीको रसलाई दाग भएको छालामा लगाउनुहोस् । त्यसपछि यसलाई १५ मिनेटसम्म त्यसै छोड्नुहोस् । यसपछि चिसो पानीले पखाल्नुहोस् । घामले यसको अ’सरलाई उल्टो पनि गर्न सक्ने हुँदा यसको प्रयोग सुत्नुभन्दा अगाडि गर्नुहोस् ।

नङ्गलाई सीधा र सेतो बनाउन: कागतीलाई तपाइँले नङ्गलाई सीधा बनाउन तथा यसको दा’गलाई हटाई सेतो बनाउनको लागि पनि प्रयोग गर्न सक्नुहुन्छ । यसको लागि केही कागतीको रसलाई २ चम्चा जैतुनको तेलसँग मिसाउनुहोस् । त्यसपछि यसलाई नङ्गमा प्रयोग गर्नुहोस् ।

यस्ता छन् ते’जपत्ताका लाभदायक गु’ण ! बिशेष गरी गरम मसलाका रुपमा प्रयोग हुने तेजपत्ता एक प्रकारको बासनादार पात हो । बिभिन्न परिकारहरुलाई स्वादिलो र मिठो बनाउन यसको प्रयोग गरिन्छ । त्यति मात्र नभएर तेजपत्ताको पातलाई सौन्दर्य निखारका लागि पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले त्वचा तथा कपाललाई निकै फाइदा गर्छ ।

१. यदि तपाइँको अनुहारमा काला दागहरु बसेको छ भने त्यसलाई हटाउनको लागि तेजपत्ताको पातलाई पानीमा उमलेर अनुहार धुने गर्नाले अनुहार सफा हुनुका साथै दागहरु हटाउनमा मद्दत गर्छ । २. तेजपत्ताको पानीले अनुहार तथा त्वचालाई घामबाट बचाउनुका साथै त्वचाको रंगलाई समान बनाउन मद्दत गर्छ । ३. त्यसैगरी तेजपत्ताको पानीले कपाल धुने गर्नाले कपाल नरम, मुलायम र चमकदार देखिन्छ । ४. तेजपत्ताको पातलाई लेप बनाएर दहीम मिलाई त्वचामा लगाउनाले त्वचा सफा हुनुका साथै त्वचामा पोषण प्राप्त हुन्छ । ५. तेजपत्ताको पातलाई घाममा सुकाएर धूलो बानाई त्यसले दाँत सफा गर्नाले दाँत मजबुत हुनुका साथै चम्किलो देखिन्छ ।

थप जानकारी ! म’धुमेह रो’ग भनेको के हो ? कसरी जोगिने ? म’धुमेह रो’ग प्राय सबैलाई थाह छ, कसैले यसलाई सुगर भन्छन्, कसैले डायविटिज भन्छन् कसैले चिनीको रो’ग भन्छन् । तर रोग एउटै हो । साधारण भाषामा बुझ्नुपर्दा र’गतमा गुलियोपन अर्थात सुगरको मात्रा बढी भएपछि देखिने रो’गलाई म’धुमेह अर्थात डा’यविटिज भनिन्छ । र’गतमा गुलियोपन बढी हुनुको मुख्य कारण हाम्रो शरीरमा इन्सुलिन भन्ने हार्मोन हुन्छ, कुनै कारणले त्यसको अभाव हुन गयो भने वा इन्सुलिनको अल्छिपना देखियो भने वा इन्सुलिन घटदै गएमा र’गतमा गुलियोपना अर्थात सुगरको मात्रा बढ्छ र मधुमेह रो’ग देखिन्छ । म’धुमेह धेरै प्रकारका हुन्छन् तर हामीले यहाँ टाईप १ अर्थात प्रकार एक र टाइप २ अर्थात प्रकार दुईलाई फोकस गरेका छौँ ।

प्रकार एक म’धुमेहमा इन्सुलिनकै कमी देखिन्छ तर त्यो ज’न्मजात रुपमा अर्थात इन्सुलिन नै बन्दैन । त्यस्तो व्यक्तिलाई जिन्दगीभर इन्सुलिन लगाउनुपर्छ । अर्थात त्यस्तो व्यक्ति पाँच सात बर्ष देखि नै समस्यामा पर्न सक्छ । र इन्सुलिन लगाउन पर्न सक्छ । प्रकार दुई पहिले इन्सुलिनको मात्रा ठिक भएको तर खानपान जीवनशैलीका कारण विग्रदै गएको म’धुमेह । अहिले बढी मात्रामा देखिने म’धुमेह प्रकार दुई वाला हो ।

इन्सुलिन भनेको के हो ? हाम्रो शरीरमा पे’टको तलपट्टी पेङक्रियाज भन्ने ग्लाण्ड हुन्छ । यसले इन्सुलिन भन्ने हर्मोन निकाल्छ । यो हर्मोनको काम हामीले खाएको कुनै पनि खानेकुराबाट ग्लुकोजको मात्रा शरीरका विभिन्न कोष(सेल) सम्म पुरयाउने हो । इ’न्सुलिनको कमी भयो वा इन्सुलिनले सो काम गर्न सकेन भने ग्लुकोजको मात्रा र’गतको रगतमै घुमिरहन्छ । जहाँ गएर खर्च हुनुपर्ने ग्लुकोज त्यहाँ नपुगेपछि त्यसको मात्रा बढी हुन्छ । र’गतमा ग्लुकोजको मात्रा धेरै भएपछि यसले शरीरका साना तथा ठूला र’क्तनलिहरुलाई असर पार्छ । यसैबाट जोगाउन हामीले म’धुमेहको उपचार गर्नुपरेको हो ।

म’धुमेहको जोखिम कति वर्ष पछि ? पहिले पहिले भनिन्थ्यो कि म’धुमेह रो’ग बुढयौलीमा देखिने रो’ग हो । अथवा ४० कटेपछि लाग्ने रो’ग हो तर अहिले अवस्था त्यस्तो छैन् । अर्थात बच्चा देखि नै यो रोग लाग्ने गरेको पाइएको छ । म संगै उपचार गराउन आउने कतिपय विरामीको उमेर १२ / १३ बर्षको छ तर प्रकार दुई वाला म’धुमेह देखिएको छ । अहिले प्रकार दुईवाला मधुमेहको समस्या ३० देखि ४५ बर्ष उमेरका व्यक्तिलाई बढी मात्रामा देखिएको छ ।

मधुमेह लाग्दैछ भनेर कसरी थाह पाउने ? लक्षण के के हुन्छन् ? विभिन्न अनुसन्धानले भनेको छ कि ५० प्रतिशत बढीलाई म’धुमेह लक्षण विना नै देखिएको छ । अर्थात कुनै लक्षण विना नै म’धुमेह रो’ग देखा परेको छ । त्यसैले स्वस्थ ठानिएका व्यक्तिले ३० बर्ष उमेर कटेपछि नियमित रुपमा सुगर टेष्ट गराउनु बुद्धिमता हुन्छ । अझ यो रो’ग बंशाणुगत समेत भएकोले बुबा आमा मामा पट्टीका हजुरबा हजुरआमाहरु कसैलाई थियो भने आफूलाई पनि हुन सक्छ भनेर सचेत रहनुपर्छ र त्यसमा पनि टेष्ट गर्नुपर्छ । तर बाँकी पचास प्रतिशतमा लक्षणहरु पनि देखिन्छ ।

ती लक्षणहरु यसप्रकार छन् : धेरै मुख सुक्ने, आलश्य हुने, थकावट हुने, मानिस दुव्लाउदै जाने, चिडचिडाहटपन हुने, यौ’न दुर्वलता हुने, खुट्टामा घाउ हुने, दृष्टिमा समस्या पैदा हुने, कतिपय पे’टको समस्या लिएर आउनुहुन्छ तर परीक्षणका क्रममा सुगर देखिएको हुन्छ । कसैको आँखाको ज्योति गुमेको हुन्छ र परीक्षण गर्दा सुगर देखिएको हुन्छ । कतिपयलाई हृ’दयघात र प्या’रालाईसिस भएपछि बल्ल सु’गर भएको थाह हुन्छ । मधुमेह भएका व्यक्तिलाई इम्युनो कम्प्रमाईज अर्थात रो’गसंग लड्ने क्षमता हुँदैन् । कमजोर हुँदै जान्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

ho sansar

Related Articles

Back to top button