आफ्नो आमाले पकाएको खाना नै सबै भन्दा मी’ठो किन लाग्छ ?
कतै निस्कनै लाग्दा छु’टपुट सामानको बारेमा सम्झाउने, बाटामा कुनै अ’वरोध नआओस् भनेर रा’तो टी’का लगाउने कुरा केवल आमाले सिकेकी हुन्छिन् । यो सु’क्ष्म कुरालाई आमाबाहेक अरु कसैले पनि बुझ्न सक्दैन । कतैबाट फर्किएपछि आफ्नो ब’च्चाहरु कत्तिको भो’काएको छ रु भन्ने जान्ने क्ष’मता केवल आ’मासँग मात्रै हुन्छ । छो’राछोरीलाई मी’ठो लाग्ने कुरा छ भने आफूलाई मीठो न’लाग्दा नलाग्दै पनि बच्चाकै लागि मीठो मानेर खाना खाने स’हनशीलता आमा बाहेक अरु कसैसँग पनि नहोला । त्यसैले सिंगो शब्दमा यसलाई चिनाउँदा यो आमाको स’र्वाेच्चता हो । आमाले पकाएको नै खाना किन मीठो हुन्छ ? यो प्रश्न धेरैको मनमा मात्रै लागेको हुनसक्छ । यसको उत्तरको खोजी स’हज छैन । यस्तो प्रश्नको खोजी केवल नेपालबाट मात्रै नभएर विश्वभरी नै भइरहेको छ । तर, यसको कुनै वै’ज्ञानिक प्रमाण भेटिन सकेको पाइँदैन । अलज’जिराकी एक स्तम्भकारले एक आलेखमा नै आमाको जस्तो भि’यतनामी रोल बनाउनको लागि लाख कोसिस गर्दा पनि आफूले नसकेको बताइन् । तर, आमामा नै के जा’दु छ रु जसले एउटै प्रयासमा जस्तो सुकै खाना पनि स्वा’दिष्ट बनाइदिन सक्छिन् ? जस्ता सुकै स’र्वाेत्कृष्ट कु’कले सबै किसिमको म’रमसला प्रयोग गरेर बनाएको खाना भन्दा आ’माले बनाएको खाना नै उ’त्कृष्ठ लाग्ने चलन केवल नेपालमा मात्रै होइन । विश्वभरी नै चलेको चलन हो । धेरैले यसमा सहजै उत्तर दिने कोसिस पनि गर्छन् । सुरुवातदेखि नै आमासँगै समय बिताएको र आमाले नै धेरै खाना बनाएको हुनाले यस्तो भएको हुनसक्छ धेरैको अनुमान छ । जीवनको सुरुवाती समय बिताएकोले भावनात्मक सम्बन्धको कारण यस्तो भएको हो । तर, यो त’र्क खण्डन हुन्छ गु’रुकूलमा बस्ने छा’त्रहरुको अनुभवले । दिल्लीको श्रीनिवास वे’दविद्या’श्रममा अध्ययन गर्दै आएका रोशन पौडेल साढे ६ वर्षको उमेरदेखि गु’रुकूलमा बस्न थालेका हुन् । झण्डै उनी १० वर्षसम्म एउटै भा’न्सेले पकाएको खाना खाए । तर, बाग्लुङ घर भएका उनलाई घर आउँदा आमाले पकाएको खानामा जति स्वाद आउँछ त्यति ती भा’न्सेले बनाएको खानामा आउँदैन । भा’वना त ध’र्मआमा मानेर बसेकाहरुसँग पनि धेरै हुन्छ । विभिन्न अन्तराष्टि्रय अध्ययनहरुले आफ्नी आमाले पकाएको खाना जति मीठो ध’र्म आमाले पकाएको खाना समेत नहुने दाबी गरेका छन् । त्यसैले यसको वै’ज्ञानिक खोज आवश्यक देखिन्छ । विभिन्न नेपाली वै’ज्ञानिकहरुसँगको कुराकानीमा उनीहरु आमाको र छोराबीच कुनै अं’गहरु समान हुने भएकोले पनि जन्म दिने आमाले पकाएको खानामा जादु देख्ने प्र’वृत्ति हरेक सन्तानमा हुनसक्ने अनुमान गर्छन् । जसरी कुनै एउटा गाडीमा चि’प्स जडान गरियो भने त्यो गाडी गएको ठाउँसम्म अदृश्य रुपले जानकारी लिन सकिन्छ । त्यसरी नै आमाको हातले पकाएको खानालाई जा’दु देख्ने पनि त्यस्तै आधारहरु हुनसक्ने उनीहरु बताउँछन् ।
आमा नै हुन् सबैभन्दा छु’च्ची धेरै बच्चाहरुलाई लाग्छ, संसारमा सबैभन्दा छु’च्चा कोही छन् भने तिनी आफ्नै आमा हुन् । अरुका आमाले आफूलाई कति माया गरिरहँदा आफ्नी आमाले भने सधैं गा’ली गरेपछि धेरै बच्चाहरुलाई यस्तै सोचाई आउने गर्छ । ग’र्भमा हुँदादेखि नै कैयौं पटक हामीले आमालाई नै या’तना दिएर आयौं । बाहिर जन्मिएपछि पनि जसरी हुन्छ ब’च्चाहरु आ’मालाई नै या’तना दिन्छन् । तर, कहिलै पनि दे’खावटी रि’सको अलावा आमामा वास्तविक रि’सको सञ्चार हुँदैन । तर, बाल्यकालमा धेरैलाई संसारको सबैभन्दा छु’च्ची आमा नै हुन् भन्ने लाग्छ । घर पुग्दा सबैभन्दा पहिले आमाको खोजी कतैबाट घरमा आउँदा आमा हुनुहुन्छ भने सबैभन्दा पहिले जो कोहीले पनि आमाको नै खोजी गर्छ । त्यसमा के स्वार्थ जोडिएको हुन्छ त्यो आ आफ्नै कुरा होला । आमा हुनुहुन्न भने त्यो घर नै सु’नसान हुन्छ । शू’न्य हुन्छ । स्वार्थ पनि अरु केही होइन । यसलाई हरेक सन्तानको आमाप्रतिको प्रेम भने पनि व्य’वहार भने पनि एउटै हो । घरमा केही कुराको खोजी गर्नु पर्यो भने सिधै आमालाई नै नसोध्ने मान्छे कमै होलान् । घरमा अरुसँग जति नै धेरै निकट भएपनि यस्ता केही विषयहरु छन् । जहाँ बाबुभन्दा आमालाई नै धेरै वास्तागर्ने गरिन्छ । आमासँग नै हरेक प्रश्नको उत्तर भेट्ने भएकोले हुनसक्छ आमासँग नै हरेक प्रश्नको खोजी हुनेगर्छ । आमासँगको अन्तर्वार्ता बा’लापनदेखि नै चल्दै आएको हुन्छ । त्यसैले पनि कोही आमासँग केही कुरा सोध्न सं’कोच मान्दैनन् ।
आमाको सर्वाे’च्चता आˆना बच्चाहरूका लागि सबैभन्दा विशेष, दयालु, सुन्दर र उदात्त हुन्छन् हरेक आ’माहरु । सा’धु सन्तहरु आमाको मा शब्द आउने सबै शब्दहरु पु’ज्य हुने बताउँछन् । केवल आ र मा को दुई शब्दमा नै सिं’गो संसार र सिं’गो ब्रहृ’माण्ड जोडिएको छ । यो ब्रहृ’माण्डको या’त्राको पहिलो बिन्दु आमाको का’खबाट नै सुरु हुन्छ । त्यसैलाई आ’माको सर्वाेच्चता मान्न सक्छौं । न त कुनै तालिम न त कुनै अध्ययन । सन्तान जन्मि’एपछि आफैं आउने दि’व्य ज्ञान हो बच्चाहरुको हे’रचाह गर्ने ज्ञान । आफूलाई भो’क लाखेको थाहा नहुँदै आमाले आफ्नो बच्चालाई भोक लागेको कुरा थाहा पाइसकेकी हुन्छिन्, यही हो आमाको स’र्वाेच्चता । आफ्नो बच्चालाई के मन पर्छ र बच्चालाई कसरी खुशी दिने रु भन्ने कुरा केवल आमालाई जानकारी हुन्छ । यही हो आमाको सर्वाेच्चता । बच्चाको चि’च्याहटबाट उसको आवश्यकता बुझ्ने क्षमता केवल आमासँग हुन्छ । त्यही हो आमाको सर्वाे’च्चता ।
विश्वभरी उस्तै जि’ज्ञासा आमाको सर्वाे’च्चतालाई केवल नेपालमा मात्रै मानिँदैन । विश्वका हरेक कु’नामा यसको महत्वका साथ हेर्ने गरिएको पाइन्छ । केही दिन अघि अल’जजिराको एक टेलिभिजन कार्यक्रममा केही कोलम्बियाका बच्चाहरूलाई निम्त्याइएको थियो । त्यहाँको आमा दिवसको दिन उनीहरुलाई स्टुडियोमा बोलाएर आमाको बारेमा जानकारी लिनको लागि भनिएको थियो । कार्यक्रममा निर्देशक बच्चाहरूलाई सोधेे, उनीहरूलाई आˆना आमाको कुन व्यव’हार मन पर्दैन रु कतिपयले आफूलाई गा’ली गरेको मन नपर्ने बताए, कसैले आमा आफ्नी आमा धेरै समय आफूसँग नभएको विषयलाई आमाको न’राम्रो बानीको रुपमा औ’ल्याए । जसमा अधिकांश बच्चाहरुले अन्यको आमाबाबुसँग तुलना गरेर आफ्नी आमाले कम समय दिएको विषयलाई नै आमाको क’मजोरीको रुपमा औंल्याए । यो बालापनको अबो’ध निर्णय हो । जुन आमाले आफ्नो बच्चालाई पि’ट्ने कुरा कुनै रि’स र आ’वेगमा आएर पि’टेको होइन भन्ने । कुनै बच्चा स’डकमा खेलिरहेको छ र गाडी कतैबाट आएको छ भने आफ्नो ज्यान धरा’पमा राखेर पनि आमाले बच्चालाई बचाउँछिन् र एकपटक ठूलो स्वरमा गा’ली गर्दै एक झा’पड पनि लगाउँछिन् । सो अध्ययनले पत्ता लगायो कि यो केवल एउटा प्रे’म हो, आ’वेग होइन । तर, बालदि’मागले यसलाई आमाको न’राम्रो बानी सम्झन्छन् । यही नै उनीहरुको कमजोरी हो । बा’लापन हो ।सोही टेलिभिजन कार्यक्रममा बाहिर निस्किएपछि जो जो बच्चाले आमाको न’राम्रो गु’णबारे गुनासो गरेका थिए । उनीहरु नै सबैभन्दापहिले आफ्नी आमाको खो’जीमा लागे । त्यहाँ केही अरु नै महि’लाहरुलाई उनीहरुलाई माया गरेर बोलाउनको लागि भनिएको थियो । तर, उनीहरु अरुसँग र’माउन सकेनन् ।
rochak gyan bigyan