समाचार
टिकटक ‘लाइभ’ गर्नेक्रममा नै पेट्रोल खनाएर आगो लगाइदिएपछि मृत्यु
चीनमा एक टिकटक स्टारको पतिले आफ्नो नियमित ‘लाइभ’ गर्नेक्रममा नै पेट्रोल खनाएर आ गो लगाइदिएपछि मृ त्यु भएको छ। बिबिसीमा प्रकाशित समाचार अनुसार लामु नाम गरेकी ती महिला चिनियाँ संस्करणको टिकटक ‘डोइन’मा चर्चित थिइन् जहाँ उनलाई लाखौंले पछ्याउने गरेका थिए।
स्थानीय चिनियाँ संचारमाध्यमका अनुसार पूर्व पतिले लगाएको आ गोबाट उनको शरिरको ९० प्रतिशत भाग ज लेको थियो। आ क्र मण भएको दुई सातापछि बुधबार उपचारका क्रममा उनको मृ त्यु भएको हो। घ ट नाले चीनमा महिला वि रू द्ध हुने हिं सालाई पुनः सामाजिक संजालमा आ लो च नाको प्रमुख विषय बनाएको छ।
online nepal site.com