समाचार
दुखद खबर: दक्षिण कोरियामा कार्यरत एक नेपालीको आईतबार सुतेकै अवस्थामा मृत्यु
दक्षिण कोरियामा कार्यरत एक नेपालीको आईतबार सु’तेकै अ’वस्थामा मृ’त्यु भएको छ।मृ’त्यु हुनेमा उदयपुर बे’लका न’गरपालिका ५ घर भई हाल कोरियामा कार्यरत अर्जुन राई रहेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए।
मृ’तक राई ख्वाङ्जुमा कार्यरत थिए। मृ’तक’का सहोदर दाई कोरियामा नै रहेकाले परिवारलाई जान’कारी भईसकेको बताईएको छ।घ’टनाको विषयमा दूतावासलाई जानकारी गराई आवश्यक प्रकृया पुरा गरेपछि श’व नेपाल पठाईने बताईएको छ।
zkhabar