समाचार

भारतको सिक्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले सिक्किममा नेपाली भाषालाइ राष्ट्रिय भाषा घोषणा गरे

काठमाडौं । भारतको सि’क्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले राष्ट्रिय भाषाले मानव समुदायको राजनीतिक अ’स्तित्व प्र’माणित गर्ने बताएका छन् । उनले भनेका छन्, ‘कुनैपनि नागरिकको राष्ट्र निर्माणप्रति प्रार’म्भिक सि’डी रा’ष्ट्रियता हो भने कुनै पनि भाषाले राष्ट्रियतालाई सबल बनाउने कार्य गरेको हुन्छ ।’

उनले अगाडि भने, ‘मा’तृभाषा विश्वका सबै समाजको जीवन हो । राष्ट्रियताको महत्व राष्ट्रभन्दा पनि ठूलो छ । यसले मानिसको राजनैतिक अ’स्तित्व प्र’माणित गर्दछ अनि मा’तृभाषाले टे’वा पुर्याएको समाजले राष्ट्रियतालाई गौरवशाली बनाएको हुन्छ ।’ उनले मा’तृभाषालाई मुटु भन्दै अगाडि भन्छन्, ‘मा’तृभाषा मानवजीवनको मुटुको स्प’न्दन हो । भाषाले राष्ट्रको मौलिक विशेषतालाई कलात्मक ढंगले प्रस्तुत गरिरहेको हुन्छ । नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा अ’न्त’र्भु’क्त भएको भारतको राष्ट्रिय मान्यता प्राप्त भाषा हो ।’

मुख्यमन्त्री गोलेले नेपाली भाषालाई संविधानमा राख्न सफल भएकोबारे भने, ‘नेपाली भाषालाई भारतको संविधानको आठौँ अनुसूचीमा अ’न्तर्भु’क्त गराउन सि’क्किमका त्यसताकाका मुख्यमन्त्री स्व’र्गीय नरबहादुर भण्डारी, तत्कालिन सांसद श्रीमती दिलकुमारी भण्डारी अनि भारतभरीका नेपालीभाषी बौ’द्धिक तथा जनमानसले गरेको योगदानलाई आज हामीले स्म’रण गर्ने मात्र होइन उहाँहरूको सोचलाई जनहीतमा हामीले अं’गी’कार गरेको हुनुपर्छ ।’

उनले को’भिड–१९ को कारणले सरकारले यसपटकको भाषा मान्यता दिवस भव्य रूपमा मनाउन नसके पनि सरकारलाई यसको महत्व अ’वगत भएको जानकारी गराउन चाहेको बताए । मुख्यमन्त्री गोलेले भने, ‘भाषा मान्यता दिवसको अवसरमा भाषा मान्यताको पक्षमा संसदीय कार्यको निम्ति ह’स्ताक्षर गर्ने त’मा’म तत्कालिन सांसदहरू, प्रमुख यो’द्धा स्व’र्गीय नरबहादुर भण्डारी अनि त’त्का’लिन सांसद श्रीमती दिलकुमारी भण्डारी, भारतभरिका सबै भाषा सं’ग्रामी अनि दृ’श्य अ’दृश्य सबै म’हा’नुभवहरूमा मा’तृ भाषा मान्यता दिवसको हार्दिक शुभकामना जनाउँदछु ।’

public news nepal

Related Articles

Back to top button