समाचार

एउटै श्रीमान, एउटै मन्डब बाट बिहे गर्दै २१ वर्षिया २ युवतीहरु , कारण सुन्दा सबै चकित { भिडियाे कुराकानि }

 

कस्ताे अचम्म ! एउटै श्रीमान, एउटै मन्डब बाट बिहे गर्दै २१ वर्षिया २ युवतीहरु , कारण सुन्दा सबै चकित { भिडियाे कुराकानि } । दैलेखका लक्ष्मी र सरस्वती शाही अभिनय र गायनको क्षेत्रमा संघर्षरत छन् । लक्ष्मी अहिले मोडलिङमा काम गरिरहेकी छिन भने सरस्वती गीत गाउदै संघर्ष गर्दैछिन ।

कुराकानीका क्रममा लक्ष्मी र सरस्वती गज्ज्बसँग खुलेका छन् । यि २ सुन्दरी एक अर्कसँग मिल्ने साथी भएका कारण सम्भव भएसम्म एउटै मण्डपबाट नै बिहे होस् भन्ने चाहान्छन् । हेर्नुहोस् लक्ष्मी शाही र सरस्वती शाहीसँग गरिएको यो रमाइलो कुराकानी भिडियाेमा :-

याे पनि पढ्नुहाेस् :- ६ कक्षामा अध्ययनरत सम्झनाको मृ त्यु भएको ४ दिनसम्म पनि उठेन श´व । मष्टा गाउँपालिका-२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधार´भुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन् । कोरो-नाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन् भने उनका आमाबुबा रोजगारीका क्रममा भार´त गएको चार वर्ष भयो । सम्झनाले दुईदिनअघि मात्रै भार´तमा रहेका बुबाआमासँग कुरा गरेकी थिइन् ।

उनले यसपालिको दसैंमा घर आउँदा आफूलाई राम्रो लुगा, मोबाइल र झोला ल्याइदिन भनेको उनकी हजुरआमा हासु कामीले बताउनुभयाे । सम्झनाले सामान मागेको हप्तादिन नपुग्दै उनले सधैंका लागि संसार छाडे´की छन् । बुधबार दिउँसो करिब १२ बजेको थियो। परिवारका तीन बहिनी र हजुरआमा सँगै बसेर दिउँसोको खाना खाए । यो खाना नै उनको परिवारसँगै बसेर खाएको अन्तिम खाना भयो किनकी घरमा खाना खाएर सम्झना घरभन्दा आधा घण्टा

टाढा रहेको गोठमा गएकी थिइन् तर उनी गोठ नपुग्दै बीच बाटोबाटै अ´ प ´हरणमा परिन ।

नजिकैको मन्दिरमा लगेर उनको ब ´ला त्कार पछि ह- ´त्या भयो । याे खबर नागरिक दैनिकमा रहेकाे छ । उनको ह ´त्या भएको चार दिन पुगेको छ तर अहिलेसम्म आफन्तले श´ व बुझ्न मानेका छैनन्। सम्झनाको श ´व चारदिनदेखि जिल्ला अस्पतालमा राखिएको छ। पोष्टमार्टम गरिएको भए पनि ह- ´त्यारा पत्ता नलगाएर कारबाही नहुँदासम्म श´व नउठाउने भन्दै पीडित परिवारले स्थानीय प्रशासनमा दबाब दिँदै आएका छन्।

सम्झनाले घरबाट बोकेर गएको डोको नाम्लो र हँ´ सिया सिम देवताको मन्दिर नजिक भेटिएको थियो । मन्दिरभित्र ब ´ला´ त्कारपछि धा-´रीलो ह-´तियारले टाउको र शरीरमा हा-´नेर ह´ त्या गरेको अवस्थामा श`व फेला परेको थियो। सम्झनाले कानमा लगाएको पाँच आना सुनका गहनासमेत लुटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीय राजेन्द्र बोहरालाई नियन्त्रणमा लिएको जनाईएकाे छ ।

info nepal

Related Articles

Back to top button