पुनर्नियुक्ति नगरे कुलमान र रबि मिलेर नया पार्टी खोल्ने के हो खास कुरा (भिडियो सहित)
अहिले सामाजिक संजाल मा कुलमान घिसिङ को लागि नारा लगाएको देख्न सकिन्छ । बिधुत प्राधिकरण मा पुन नियुक्त गर्न को लागि आम जनता सडक मा उत्रिएका छन भने धेरै ले
आफ्नो फेसबुक बाट कुलमान नै चाहिन्छ भनेर पोस्ट गरेका छन भने कोहि ले आएम विथ कुलमान घिसिङ भनेर फेसबुक प्रोफाईल नै राखेका छन । ४ बर्षमा उनले गरेको काम प्रती नेपाल मा सम्पुर्ण नेपाली जनता उनको सपोट मा छन ।
कुलमानले ४ बर्ष को अबधि मा नेपाललाई धेरै नै राम्रो र घाटामा गएको बिधुत प्राधिकरण लाई फाईदा बनाए । १८ घन्टा को लोडसेडिङ लाई उनले अहिले लोडसेडिङ मुक्त बनाईदिए ।
यस्तै आज हामिले सामाजिक संजाल मा भेटेको भिडियो ले भन्न खोजेको के हो ? यस भिडियो मा पूरा रहेको छ । भिडियो पूरा हेर्नुहोला । हेर्नुहोस यो भिडियो ।
अघिल्लो वर्षको विनाशकारी भूकम्पले भक्तपुर नासमनाकी बुद्धलक्ष्मी शिल्पकारको घर भत्कियो र अहिले बुद्धलक्ष्मी सोही स्थानमा भग्नावशेष हटाएर नयाँ घर बनाउँदै छन् । तल्लो तलाको गाह्रो उठाउने काम भइरहेको छ । नयाँ घरको जगमा भने उनले ढुंगाको राखेकी छन् ,घर बलियो हुने विश्वासले घरको जगमा कछुवा राखेको उनी बताउँछिन् । ॅकछुवाले घर थामिराख्छ नि । पहिलेको घर भत्कियो अब नभत्कियोस् भनेर कछुवा राखेको,’ उनले भनिन् ।
कछुवाले भार थाम्ने विश्वास :- कछुवाले घरको भार थाम्ने र जग बलियो हुने विश्वास काठमाडौं उपत्यकाका नेवारी समुदायमा विद्यमान छ। नेवारी संस्कृतिका जानकार भूप्रकाश जोशी भन्छन्, ॅघरको भार थाम्ने विश्वासका कारण नेवार समुदायमा घरको जगमा कछुवाको मूर्ति राख्ने चलन छ ।’ प्राचीन कालदेखि नै प्रचलनमा रहेको यो परम्परालाई काठमाडौंका नेवार समुदायले निरन्तरता दिँदै आएको हो। संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ पनि नेवार समुदायले यसलाई कुनै न कुनै रुपले निरन्तरता दिँदै आएको बताउँछन् ।।
दुई सयदेखि १५ सयका कछुवा :- ढुंगाका कलात्मक कछुवा बेच्नेले अहिले प्रशस्त व्यापार गरिरहेका छन् । भक्तपुर नागपोखरीका आशाकाजी रञ्जितकार मूर्ति बनाउँछन् । घर बनाउने साइत परेका बेला दैनिक १५ वटासम्म कछुवाको मूर्ति बिक्री गरेको उनी बताउँछन् । झन्डै नौ वर्षदेखि ढुंगाका सामान बनाउँदै आएका रञ्जितकार भन्छन्, ञयसपालि वर्षाको मौसम गएपछि व्यापार बढ्न थालेको हो । झ
मानिसहरू दुई सय रुपैयाँदेखि १५ सयसम्मका कछुवा खरिद गर्छन् । भूकम्पले भत्किएका घर बनाउन थालिएकाले हिजोआज अरु देवीदेउताका मूर्ति र सामानभन्दा कछुवा नै बनाइरहेको उनले बताए । ॅअरु मूर्ति कहिलेकाहीँ मात्र बिक्री हुन्छ तर आजभोलि धेरै बिक्री हुने कछुवा नै हो,’ उनले भने । नयाँ भवन बनाउँदा जगमा ढुंगाको कछुवाको मूर्ति राख्ने चलनले गर्दा नेपाली प्रस्तर कलाको पनि प्रवर्द्धन भएको रञ्जितकारको भनाइ रहेकाे छ ।
live58media