समाचार
बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो, अपराधीलाई मृत्युदण्ड – पूर्व प्रधानमन्त्री डा : बाबुराम भट्टराई
काठमाडौं – हाल फेरी पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई द्वारा गरिएको ट्विटर पोष्टले निकै चर्चामा रहेको छ जस्मा उनले बलात्कार–हत्या प्रकरणमा राज्य नै दोषी रहेको भन्ने कुरा उल्लेख गरेका छन।
पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई बिभिन्न काल खंडमा कसरी बलात्कार–हत्याका घटना हरु घटदै अाईरहेका छन र कसरी राज्य नै दोषी रहेको समेत उल्लेख गरेका छन।
डा। भट्टराईले आफ्नो ट्विटरमा लेखेका छन; “राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त-सम्झना विकसम्मको बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो।अब यसो गरौं:१।अपराधी नपक्रनेमुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कार्वाही;२।अदालतमा छुट्टै बेन्चको स्थापना;३।अपराधीलाई मृत्युदण्ड!”