समाचार

पाथीभारा माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् असोज १४ गते बुधबारको राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १४ गते बुधबार इश्वी सन २०२० सेप्टेम्बर ३० तारीख अधिक आश्विन शुक्लपक्ष चतुर्दशी तिथी पुर्वभाद्रपदा नक्षत्र गण्ड योग गर करण चन्द्रंमा कुम्भ राशिमा आनन्दादि योगमा पद्य योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । खानपानको कारणले स्वास्थ सम्बन्धि समस्या उत्पन्न हुन सक्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहला । अनावश्क कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । कार्य क्षेत्रमा सोचे अनु?प समय दिन सकिने छैन ।

dhankuta khabar

 

Related Articles

Back to top button