विश्वकै ठूलो सु’नको मू’र्ति, रोचक छ इतिहास
विश्वमा सबैभन्दा ठूलो बु’द्धको मू’र्ति चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तमा रहेको छ । झण्डै ९० वर्ष लगाएर निर्माण गरिएको उक्त बुद्धमू’र्तिको निर्माण सन् ७१३ मा सुरु भएको थियो । त्यसबेला चीनमा तांग वंशको शा’सन थियो । यो विशाल मूर्ति प’त्थरको हो । तर विश्वको सबैभन्दा ठूलो सुनको मू’र्तिचाहिँ थाइल्याण्डको राजधानी बैंककमा छ । भगवान बुद्धको उक्त मूर्तिलाई द गोल्डेन बुद्ध पनि भनिन्छ । बैंककस्थित वाट ट्रेमिट मन्दिरमा रहेको उक्त मू’र्ति ९.८ फिट अग्लो ५५ सय किलोग्राम तौलको छ । यो मूर्तिमा भएको सु’नको मूल्य हिसाब गर्ने हो भने यो मूर्तिको कूल मूल्य ३० अर्ब रुपैयाँ भन्दा धेरै पर्दछ । यो सुनको मूर्तिको रहस्य सन् १९५५ मा मात्रै पत्ता लागेको हो । किनकि, त्यतिबेला सम्म यो मूर्तिको बाहिर भागमा प्ला’स्टर लेपन गरिएको हुँदा त्यो सुनको मूर्ति होला भन्ने कसैको कल्पना थिएन । सो मूर्तिलाई नयाँ ठाउँमा राख्नका लागि मन्दिर परिसरमा एउटा नयाँ भवन बनाइएको थियो । सन् १९५५ मा जब उक्त मूर्तिलाई नयाँ ठाउँमा स्थानान्तरण गर्न थालियो, तब एक्कासि त्यो विशाल मूर्ति भुइँमा पल्टियो । जोडसँग भुइँमा प’ल्टिँदा मूर्तिको बाहिरी भागमा रहेको प्लास्टरको पत्र उ’प्कियो र भित्रको सुन देखियो । तब मात्र त्यो मूर्ति पूरै सुनबाट बनेको हो भन्ने कुरा पत्ता लाग्यो । वाट ट्रेमिट मन्दिरमा उक्त मूर्ति राख्नका लागि एउटा भव्य भवन निर्माण गरियो र मूर्तिलाई त्यहीँ स्थापित गरियो । इतिहास अनुसार, सन् १७६७ मा बर्माका आ’क्रमणकारीबाट जोगाउनका लागि उक्त मूर्तिमा प्लास्टर लेपन गरिएको थियो ताकि उक्त मूर्ति सुनको भएको जानकारी नहोस् र चोरी नगरुन् । यो मूर्ति कहिले बनेको हो भन्ने पत्ता लागेको छैन । तथापि, १३ औं तथा चौधौं शताब्दीका सुखोथाई राजवंशका पालाको शैलीबाट उक्त मूर्ति बनेको छ ।
यो पनि पढ्नुहोस्।
सा’इनाइडका बारेमा तपाइँले सुन्नुभएकै होला । साइ’नाइडलाई निकै ख’तरनाक वि’ष मानिन्छ । तर संसारमा साइ’नाइड भन्दा पनि कैयन् गुणा घा’तक वि’ष छ, जसका बारेमा निकै कमलाई मात्र थाहा छ । हो पो’लोनियम २१० लाई संसारकै सबैभन्दा घा’तक वि’ष मानिन्छ । यो वि’ष यति कडा हुन्छ कि मात्र एक ग्राम वि’षले हजारौँ मानिसलाई मृ’त्युनिद्रामा पूराइदिन्छ । वास्तवमा पो’लोनियम २१० एउटा रे’डियोधर्मी पदार्थ हो । यसबाट निस्किने वि’करण मानिसको सरीरका लागि निकै घा’तक हुन्छन् र तयसले स’रीरका भित्री अं’गहरुका साथै डि’एनए र रो’ग प्रति’रोधी प्रणालीलाई समेत न’ष्ट गरिदिन्छ । मृ’त स’रीरमा उक्त विकि’रण पत्ता लगाउन समेत निकै क’ठीन हुन्छ । सरीरमा उक्त वि’किरणको जाँच गर्ने प्रविधि दुनियाका सिमित देशहरुमा मात्र छ । म्याडम क्यूरीले सन् १८९८ मा पो’लोनियम २१० पत्ता लगाएकी हुन् । उनले रे’डियम शु’द्धिकरणका लागि र’सायन शास्त्र तर्फको नोबेल पुरस्कार पनि पाएकी थिइन् भने रेडि’योएक्टिभिटीको खोजका लागि भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार समेत पाएकी थिइन् । उनले सुरुमा पो’लोनियम २१० को नाम रे’डियम एफ राखेकी थिइन् । पछि त्यसको नाम परिवर्तन गरिएको हो ।वै’ज्ञानिकहरुका अनुसार यदि पो’लोनियम २१० को एउटा सानो क’ण मानिसको सरीरभित्र छि’र्यो भनेपनि पलभरमै मान्छेको मृ’त्यु हुन्छ । बाह्य वातावरणमा सामान्य ढंगले उक्त कण पत्ता लगाउन पनि निकै गाह्रो हुन्छ । इतिहास अनुसार पो’लोनियम २१० को पहिलो सि’कार म्याडम क्यूरीकी छोरी इरिन जु’लियट क्युरी भएकी थिइन् । पो’लोनियम २१० को एउटा सानो क’ण निलेका कारण उनको मृ’त्यु भएको थियो । त्यस्तै प्यालेस्टाइनी च’र्चित नेता यासेर आराफातको पनि पो’लोनियम २१० खुवाएर ह’त्या भएको दाबी गरिन्छ । त्यसको जाँ’चका लागि उनको श’व अ’न्त्येष्टि भएको दुई वर्षपछि अवशेष पुनः निकालेर अनु’सन्धान गरिएको थियो । त्यसक्रममा स्विस वै’ज्ञानिकहरुले आराफातको श’वको अवशेषमा पो’लोनियम २१० फेला परेको दाबी गरेका थिए ।
rochak gyanbigyan