बालिका बलात्का रमा संलग्नलाई मृत्युदण्ड वा नपुंसक बनाउनुपर्ने महिला संसादहरुको माग
महिला सांसदहरूले १६ वर्ष मुनिका बा’लिका ब ला’त्का र गर्नेलाई मृ त्यु द’ण्ड दिनुपर्ने बताएका छन् ।
संघीय संसदमा रहेका सबै दलमा आवद्ध महिला सांसदहरुले बा’लिका ब ला त्का रमा सं’लग्नलाई मृ त्यु’द*ण्ड वा न’पुं’स’क बनाउनुपर्ने बताएका हुन् । त्यसका लागि संविधान संशोधन गरेर का नुन बनाउने र अन्तर्राष्ट्रिय सन्धि अभिसन्धी संसोधन गर्नेतिर जानुपर्ने उनीहरुले बताए ।
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले १६ वर्ष मुनिकालाई ब ला त्का र गर्नेलाई मृ’त्यु’द’ण्ड दिने गरी का’नुन बनाउन सरकारलाई सि’फारिस गर्ने प्रस्ताव गरिन् । शान्ता चौधरीले नेपालको सन्दर्भमा मृ त्यु द’ण्ड दिने कि न पुं’स’क बनाउने भनेर छलफल गर्नुपर्ने बताइन् ।
सांसद शान्ति माया पाख्रिनले २१ वर्ष मुनिका म हिलालाई ब ला त्का र गरे फाँ सी हुने का नुन चाहिने बताइन् । सांसद बिमला राई पौड्यालले जनप्रतिनिधिले मिलापत्र गराउदा धेरै घ टना बाहिर नआएको बताइन् ।
bright khoj