समाचार

50 लाख लिएर अर्कैसंग श्रीमती फ’रार, साउदीबाटै श्रीमान रुदै मिडियामा, बच्चाको बिजोक, मनै छुने भित्री कहानी (भिडियो सहित)

देशभरि अहिले विभिन्न किसिमका समाचारहरु आइरहेका छन । निकै दु:ख लाग्दा घ:टना एकपछी अर्को आइरहेका छन । झापा दमकको घटना सेलाउन नपाउदै अहिले अर्को झनै दु:खलाग्दो घ’टना घटेको छ ।

१२ बर्षदेखि परदेशमा पसिना बगाउदै परिवारको खुशी खोज्न गएका श्रीमान जसले दिनरात नभनी परिवारको बारेमा सोच्दै खाइ नखाइ कमाएको सबै पैसा अनि आफ्नो पुर्खाले दिएको अंश समेत सबै लिएर अर्कैसंग फरार भएको खबर सुन्दा श्रीमान पागल जस्तै भएको बताउदै रुदै भिडियो कल मार्फत सबैको मनै छुने कुरा गरेका छन । उनका छोराछोरीको बि’चल्ली भएको अनि आफुपनी साउदीमा रिन नतिरी फर्कन नसक्ने बताउदै धरधरी आँसु खसाले ।

को हुन त उनी अनि के के सम्म भएको थियो त बिगतमा । उनले भिडियो कलमा यस्तोसम्म भने कि हेर्दा तपाइको मन छुनेछ ।

Related Articles

Back to top button