समाचार

तपाईले कहिल्यै ४ आँखा २ टाउको भएको अनौठो बाच्छी देख्नु भएको छ ? बाच्छी हेर्नेको लाग्यो घुइँचो

काठमाडौँ । तपाईले कहिल्यै ४ आँखा २ टाउको भएको अनौठो बाच्छी देख्नु भएको छ ?यो दुर्लभ घटना नेपालकै कञ्चनपुरमा घटेको हो । जहाँ ४ आँखा २ टाउको भएको अदभुत बाच्छी जन्मिएको छ।कञ्चनपुरको पुनर्वासमा नगरपालिका वडा नम्बर ६ स्थित गणेश प्रसाद सुवेदीले ओएस नेपाललाई जानकारी दिँदै अनौठो बाच्ची जन्मिएको बारे जानकारी दिए ।अनौठो किसिमको बाच्छि जन्मिएसँगै अहिले उक्त बाच्छी हेर्नेको भिड नै लागेको सुवेदीले बताए ।

hello pradesh

Related Articles

Back to top button