मलेशिया को जोहोर बारु स्थित दु:खद खबर रोषन रिजाल को निदान शेयर गरी आफन्त सम्म पुर्याइदिनु होला [संपर्क नम्बर सहित]
सम्पुर्ण आमा बुबा दाजु भाई दिदीबहिनीहरु म आज बिहान् मलेशिया को जोहोर बारु स्थित दु:खद खबर रोषन रिजाल को निदान भएको हुँदा नेपाल घर जिल्ला कोशी अञ्चल मोरङ वडा न: 6 घर उहाँ को बुबा को नाम दुर्गाप्रसाद रिजाल मलेसिया जोहोर बारु स्थित रोषन रिजाल को नि धन भएको जानकारी गराउन चाहन्छु उहाँ को आफन्तहरु सम्पर्कमा आईदिनु होला उहाँ को निदान भएको समय date 26/09/2020 सेप्टेम्बर महिना बिहान् को ठिक 0:9:30 AM म निदान भएको छ केहि दिन देखी उहाँ रुम्मै ड्युटी नगाएर रुम्मै खाइपिइ गरेर कोठामै सुत्ने क्रममा सुतेको सुते भएको थियोे उहाँ को घर परिवार म दु:खद घडीमा सोक्को कामना गर्दा छु हार्दिक श्रद्धाञ्जली रोषन दाई तपाई को मिर्तक अत्माले स्वर्गमा बस् पवन दाई अती मिलन सर हुनुहुन्थ्यो पापी दैब ले टप्पै टिपि लाग्यो सम्पर्क नम्बर 00601111973876 मा कल गर्नु होला
rastriya samachar