कुखुराले अ’ण्डा होइन ब’च्चा नै ज’न्माएपछि
अ’ण्डा पहिले कि कुखुरा ? यो बहस कहिल्यै टुंगिँदैन । तर यो चाहीँ सत्य हो कि कुखुराले अ’ण्डा पार्दछ र अण्डाबाटै चल्ला कोर’लिएर वय’स्क कुखुरा बन्दछ । तर छिमेकी मुलुक भारतको ओडिसा राज्यमा चाहीँ एउटा कुखुराले अ’ण्डा नपारीकनै सिधै चल्ला ज’न्माएको छ । ओडिसाको नुआपाडा जिल्लामा एक कुखुराले बच्चा ज’न्माएपछि मानिसहरु अचम्ममा परेका छन् । स्थानीय इच्छापुर गाउँमा बस्ने अम्बिका माझी नामका व्यक्तिले घरमा पालेको पोथी कुखुराले हालै अ’ण्डाको साटो कोरलिएको चल्ला नै जन्माएको छ । यद्यपि जन्मेको १० मिनेटमा उक्त चल्ला म’रेको थियो । कुखुराले ९ वटा अ’ण्डा पारेपछि अम्बिका माझीले ती अ’ण्डा टिपिरहेका थिए । तर त्यो कुखुरा अचानक केही टाढा गएर बस्यो । कुखुरा लामो समयसम्म एक्लै पर गएर बसेको देख्दा सायद उसले अर्को अ’ण्डा पो पार्न लागेको हो कि भन्ने अनुमान लगाइयो । तर जब उक्त कुखुराले अ’ण्डा पार्नुको साटो चल्ला नै ज’न्मायो तब कुखुरा धनी अम्बिका माझी तिनछक परे ।कुखुराले बच्चा जन्माएको खबर छिमेकमा फैलिएपछि धेरै मानिसहरु हेर्न आए । कतै कुखुराले अ’ण्डा पारेर तत्कालै कोरलेको त होइन ? भनेर उनीहरुले फु’टेको अ’ण्डाको बोक्रा छ कि भनेर यताउता खोजे । तर कुखुराले साँच्चीकै चल्ला नै जन्माएको रहेछ । तर विडम्बना उक्त चल्ला जन्मिएको १० मिनेटमै म’र्यो । कुखुराले अण्डाको साटो चल्ला जन्माएको घ’टना निकै दु’र्लभ हो । स्थानीय पशु चिकित्सा अधिकारीहरुले पनि यस्तो घ’टना आफुहरुले पहिलोपटक देखेको बताए । उनीहरुका अनुसार कुखुराको प्रजनन तन्त्रमै उक्त अ’ण्डा बाहिर निस्किनु अगाडि कोरलिएको र अण्डा पार्ने बेलामा चल्ला नै जन्मिएको हुनसक्ने बताएका छन् । सन् २०१८ मा भारतको केरलास्थित वायनाडमा कुखुराले चल्ला जन्माएको घ’टना सार्वजनिक भएको थियो । त्यसअघि सन् २०१२ मा श्रीलंकाको एक पहाडि क्षेत्रमा कुखुराले चल्ला जन्माएको खबर सार्वजनिक भएको थियो । यद्यपि चल्ला जन्माउने क्रममा प्रजनन अं’गमा घा’उ बनेका कारण उक्त कुखुरा पछि म’रेको थियो ।
सु’त्नु अघि मात्रै २ मिनट गर्नुहोस यी काम पा’उनुहुनेछ यस्तो च’मत्कार ! हामी अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौ । सुन्दर, गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयासरत पनि हुन्छौ । क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौ। तर घरेलु उपाय भने हामीलाई थाहा नहुन सक्छ । अनुहार चम्काउन र सफा बनाउन सक्ने घरेलु उपाय धेरै छन
१.यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ। २.नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ । ३.एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ।
४.टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो। ५.काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस् । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ ।
६.चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शीतलता पुग्छ । ७.कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ । ८.एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर पिट्नुस, घाममा डढेको छालामा लगाउनुस् । यसले धेरै नै फाइदा गर्छ ।
९.दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ । १०.एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस् । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ।
११.छाला अति नै चिल्लो छर मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस् । यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहनेछैन।१२.छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस् । यो आइस क्युबलाई अनुहारमा दल्नुस्। चिल्लोपना नियन्त्रणमा आउँछ।
rochak gyanbigyan