दुई मुखे सर्पबाट नसोचेको लाभ
काठमाडौ । विश्वमा विभिन्न किसिमका सर्पहरु पाइन्छ । हामिलाई हाम्रो घर खेत परीपरी पाइने बिभिन्न सपहरु बारे मात्र थाँहा छ । यस्तै भारतमा पनि एक अनौठो दुई मुखे सर्प पाइन्छ । भारतको राजस्थानस्थित थार मरभुमीमा दुई मुखे सर्प धेरै नै पाइन्छ ।
यस सर्पलाई वैज्ञानिकहरुले रेड बोआ सर्प नाम दिएका छन् । तपाईलाई थाहाँ छ ? खाडी देशमा यो सर्प खानाले सबै किसीमका बिरामी निको हुने विश्वास गरिन्छ । सथै यो सर्प खाएमा सधै जवान देखिने पनि बताइन्छ ।
खाडीका मुलुकका केही मानिसहरुले यो सर्प खाँएमा ‘यौ’न’ ‘श’क्ति’ बढ्ने पनि विश्वास गर्छन् । यसलाई ‘यौ’न’ ‘श’क्ति’वद्र्ध’क औषधीको रुपमा पनि मान्ने गर्छन् । त्यहाँका मानिसहरु यसलाई औषधिको रुपमा सेवन गर्दै आएको पनि बताइन्छ ।
यहाँका मानिसहरुले यस सर्पले मानिसमा दैवीशक्ति प्राप्त भई भाग्य नै बदलिने विश्वास गर्छन् । वैज्ञानिकहरुले दुई मुखे सर्प ‘वि’षा’लु’ भएपनि आजसम्म कोही मानिसलाई ‘न’टो’के’को पनि बताउछन् । योे सर्प ‘वि’षा’लु’ भएपनि कसैलाई हानी पनि नगर्ने बताइन्छ ।