स्वास्थ्यका लागि फाइदाजनक अनार तर, यी ७ बिरामिले खाए स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ ।
एजेन्सि
फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर, केहि फलफूल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ । अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ । तर, यी ७ व्यक्तिले अनारले खानु राम्रो हुँदैन । स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ ।
१- दमका रोगी दमका रोगीले अनार खाँदा दम झन् बढ्ने हुँदा दमका रोगीले अनार खानु हुँदैन । २- कब्जियत अनारमा फाइबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्याँस बढाउँछ । त्यसैले यस्तो समस्या हुनेले पनि अनार खानु हुँदैन ।
३- मधुमेहका रोगी अनार खानाले सुगरको मात्रा बढ्ने हुँदा मधुमेहका रोगीले अनार खानु हुँदैन । ४- कलेजोमा समस्या भएका व्यक्ति अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर गर्ने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुँदैन ।५- प्रेसर लो हुने व्यक्ति अनारमा पाइने एन्टीअक्सिडनंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुँदैन ।
६- औषधि लीरहेको व्यक्ति यदि तपाई ब्लडप्रेसर वा कोलेस्ट्रोल कम गर्ने औषधि लीरहनु भएको छ भने अनार खानु हुँदैन । अनार खाँदा औषधिले काम गर्दैन । ७-तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस् । अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ ।