अबको एक महिनापछि विदेशी च्यानलमा विज्ञापन नआउने !
काठमाण्डौ, सरकारले अबको ठिक एक महिनापछि विदेशी टेलिभिजन च्यानलमा क्लि’न फि’ड लागू ग’र्ने घो’षणा गरेको छ। कात्तिक ८ गतेदेखि क्लि’न फि’ड लागू हुँदा हाल प्र’शारणमा रहेका भारतीय लगायतका च्या’नलहरु के होला भन्ने आम ज’नचाँसो छ। नेपालले कात्तिक ८ देखि विदेशी टेलिभिजनमा क्लि’न फि’ड अर्थात बिना बिज्ञापन च्यानल प्रशारण गर्नुपर्ने नियम ला’गू गर्ने तयारी गरेपनि भारतीय लगायतका च्या’नलहरुले तो’किएको समयमा क्लि’न फि’ड भएर नेपालमा प्रशारण हुन नसक्ने बताईरहेका छन्।
बिबिसी, सीएनएन, आस्था, अ’लजजिरा जस्ता च्यानलहरु क्लि’न फि’डमा नभएकाले कात्तिक ८ देखि यी च्यानल नेपालमा प्रशारण हुनेमा आ’शंका उ’ब्जिएको छ। त्यस्तै पे टिभीका रुपमा चि’निने भारतीय च्यानलहरु सोनी, जी नेटवर्क, स्टार नेटवर्क, डि’स्कभरी, इन्डिया का’ष्ट लगायतका ने’टवर्कका च्यानल कात्तिक ८ देखि प्रशारण हुनेमा प्रश्न उ’ब्जिएको छ। य’द्दपी सोनी नेटवर्क भने नेपालमा क्लि’न फिड बिना ल्याउने र यहींबाट नै फिड क्लि’न बनाउनेगरि अगाडी ब’ढेको छ। तर सोनीको यो रणनीति नेपालको कानुनको म’र्म वि’परित देखिन्छ।