गोडाको भर’मा जहाज उडाएर गिनिज बुक आफ दि वल्र्ड रेकर्डमा दुवै हात नभएकी संसारकै एकमात्र महिला पाइलट हुन् जेसिका कक्स
एजेन्सी । संसारमा अपांगता भएका व्यक्तिले नगरेको कुनै पनि काम छैन । सामान्य व्यक्ति सरह उनीहरुले पनि विभिन्न क्षेत्रमा आफुलाई अब्बल ब’नाएका छन् । दुवै हात नभएकी संसारकै एकमात्र महिला पाइलट हुन् जे’सिका कक्स ।
अदम्य साहासकी खा’नी उनले गोडाको भर’मा जहाज उडाएर गिनिज बुक आफ दि व’ल्र्ड रेक’र्डमा आफ्नो नाम लेखाएकी छन् । जे’सिका पा’इलट मात्र होइनन्, उनी अमेरिकन ते’क्वान्दो एशोसियशनकी ब्ल्या’क बेल्टको उपाधि पनि प्राप्त गरेकी छन् ।
अमेरिकाको एरि’जोनामा सन् १९८३मा जन्मिएकी जेसिकाका जन्मजात दुवैहात थिएनन् । उनकी आमाले उनलाई देखेर खुसी भन्दा पनि दुखी हुनु परेको थियो । आफ्नी छो’रीलाई सबैले हे’प्ने र घृ’णा गर्ने भविष्यको चिन्ताले उनकी आमा डिप्रेसनको शिकार भएकी थिइन् ।
१३ वर्षको उ’मेरसम्म जेसिकाले नक्कली हातको प्रयोग गरिन् ।आफु १४ वर्षको उमे’रमा पुगेपछि जेसिकाले न’क्कली हातहरु फा’लिदिइन् र समाजमा खुलेर हिड्न थालिन । उ’नले आफुलाई जस्तो छु त्यसै’मा आनन्द आउने बताइन् ।
आफुमाथि द’याभाव दे’खाउने र हेपाहा व्यवहारको खुलेरै बिरोध गरिन् । त्य’सो सम’यसम्म उनले टाइपिङ गर्ने र तेक्वान्दो खेल्न थालिसकेकी थिइन् । लगत्तै उनले खुट्टाको सहायतामा गाडी च’लाउन स’फल भइन् ।
जब आफुमा आत्मविश्वास जाग्यो, जब उनले पाइलट बन्ने संकल्प गरिन् । लक्ष्यमा पुग्न मन मनै आफुलाई त्यसैअनुसार तयार गर्दै गइन् । उनले सानैदेखि आफ्नो चाहनालाई पुरागर्नेगरी अ’ठोट लिएर अगा’डि बढिन् ।
जेसिकाले प’ढाइलाई चाहनासँगै राखेर अगाडि बढाउँदा सन् २००५ मा पहिलो पटक दुवै’हात नभ’एकी महिलाले विश्वकीर्तिमान राखेर जहाज उडाइन् । अमेरिकाबाट उनले सन् २००८ मा पाइलटको ला’इसेन्स प्राप्त गरिन् ।
अमेरिकाको एरिजोना वि’श्वविद्यालयबाट साइकोलोजीमा स्नातक उनले सू’चनाको क्षेत्र’मा पनि राम्रो अ’ध्ययन गरेकी छन् । अहिले झण्डै ३८ वर्षीया जे’सिकाले ते’क्वान्दोमा पनि विभिन्न उपाधि प्राप्त गरेकी छन् ।
जेसि’का कक्स अहिले संसारभरका अपांगता भएका व्यक्तिका लागि प्ररणाको स्रोत बनेकी छन् । सामान्य नागरिकले दुवै हातले पनि गर्न न’सक्ने खालका उपलब्धि उनले संघर्षपूर्ण या’त्राबाट पुरा गरिन् । उनी सन्तुष्ट छन् ।
पाइलटसँगै अहिले जेसिकाले वि’भिन्न देशमा पुगेर आम नागरिकलाई सफलताका लागि प्रव’चन दिने गरेकी छन् । ह्या’ण्डिक्याप इन्टरनेशनको स’द्भावनादूत जेसिकम केही वर्ष पहिले नेपालमा पनि आएकी थिइन् ।एजेन्सीको सहयोगमा तयार पारीएको हो ।