समाचार

आमाको नि’धन भएको थाहा नपाएका यी बालक, आमाको मृ’त श’रीरबाट ओढ्ने तान्छन् र आफ्नो टाउको छो’प्छन् (भिडियो)

बीबीसी – भारतमा लकडाउनको ६२ औँ दिन। एक साना बालक पूर्वी भारतको बिहारमा रहेको म’ज्जफरपुर रेलवे प्लेट’फर्ममा हलचल नगरी ल’डिरहेकी आफ्नी आमालाई बि’उँझाउने प्रयास गरिरहेका छन्। लाउ’डस्पीकरमा आगमन र प्रस्था’नबारे जानकारी बजिरहेको छ। आमाको मृ’त्यु भएको थाहा नपाएका ती बालक मृ’त शरीरबाट ओढ्ने तान्छन् र आफ्नो टाउको छो’प्छन्। घटनाको दुई दिनपछि यी दर्दनाक दृ’श्य’हरू सामाजिक सञ्जा’लमा व्याप्त भए।

मृ’तक महिला अहमदा’बादमा ज्यालादारी मजदुरी गर्ने २३ वर्षीया अरबिना खातुन भएको पहिचान गरिएको छ। उनी आफ्ना दुई साना सन्तान र केही आफ’न्तसँग श्र’मिकका लागि व्यवस्था गरिएको विशेष रेलबाट १,८०० किलो’मिटर लामो यात्रा गरी आफ्नो गाउँ जाँदै थिइन्। “उनले रे’लमै ज्यान गुमाइन्, “ उनका देवर वाजिरले बीबीसी हि’न्दीसँग भने। उनका अनुसार यात्रा सुरू गरेपछि उनीहरूले एकपटक मात्रै खाना खाएका थिएन र त्यसपछि बिस्कु’टमात्रै खाएका थिए।

स्थानीय सञ्चारमाध्यमले को’रोनाभा’इरसका कारण ज्या’न गुमा’एका अन्य ज्या’लादारी श्रमि’क जस्तै भो’क र प्या’सका कारण उनको ज्या’न गएको जनाएका छन्। स्थानीय अधिकारीहरूले चाँहि पुरानो रोगले उनको ज्यान लिएको भनिरहेका छन्।

लकर्थीडाउनपछि शरणा

अरबिना खातुन भारतमा लक’डाउन मार्च २५ मा लकडा’उन सुरू भएयता मे म’हिनाको २६ तारिखसम्म ज्या’न गुमा’एका ३०० भन्दा बढी श्रमि’कमध्ये एक हुन्। राता’रात रोजगार गु’माएपछि घर जान स’ङ्घर्ष गर्दागर्दै उनीहरूको मृ’त्यु भएको हो।

भारतको सहरी क्षे’त्रमा जीवन नि’र्वाहका लागि अनौप’चारिक क्षेत्र’मा काम गर्ने ज्याला’दारीका मजदुरको स’ङ्ख्या निकै ठूलो छ। भवन नि’र्माणदेखि खाना पकाउने, रेस्टुराँ, पानी र सरसफा’इको काम गर्ने उनीहरू सहरको वि’शाल अर्थतन्त्रको मे’रूदण्ड मानिन्छन्। गरीबीबाट उम्कने प्रयास गरिरहेका अनुमानित १० करोड ज्यालादारी मज’दुर लकडाउन घोषणा भएसँगै घरसम्म लैजाने रेल वा बस नहुँदा रातारात शरणार्थी बन्न पुगे।

यस्तोमा सस्ता झो’लामा खाना, पानी र कपडा बोकेर कतिपयले आफ्ना बच्चा लिएर पैदल यात्रा थाले। उनीहरूले पैसा सकिएको र भौकै पर्ने भय पनि व्यक्त गरेका थिए तर गाउँमा पुगेपछि खाना पाइने र परिवारसँग रहन पाइने आशा गरेको उनीहरू बताउँछन्।

Related Articles

Back to top button