समाचार

एक महिलाको ३ श्रीमान, माहिलो मिडियामा आएपछी खुल्यो यस्तो रहस्य…!

एनएमबी बैंकमा सँगै काम गर्दागर्दै बिवाह भयो । विवाह भएको २ बर्ष मै थाहै नदिई अर्कै सँग बिवाह गरी गएकी श्रीमती सम्पत्ति लिएर भागेपछी श्रीमान न्यायका लागि मिडियामा आएका छन ।

भुमी राज खत्रीले आफुले बिवाह दर्ता गरेको प्रमाण सहित मिडिया आएर विवाह नगरेको हो भन्ने प्रमाण जुटाउन बिक्रमलाई चुनौती दिए । हेर्नुहोस् भिडियो :-

Related Articles

Back to top button