समाचार

बेहुली भित्रिनै नपाई बच्चा जन्मेपछि बेहुलीलाई माइत फर्काइयो

भारतको लखनौमा बेहुली भित्रिनै नपाई बच्चा जन्मेपछि बेहुलीलाई माइत फर्काइएको छ । बिनयकुमार यादवका छोरा २८ वर्षीय धिरजकुमारले लखनौकै एक शहरबाट धनीराम बर्माकी छोरीसँग मागी विवाह गरी शुक्रबार घर भित्र्याउने क्रममा चुवाउन (टिकोटालो) गरिरहेको बेला बेहुलीले बच्चा जन्माएको स्थानीय भगत सिंहले जानकारी दिनुभयो ।

घर भित्र्याउने बेला बच्चा जन्मेपछि लोकन्ती आएका बेहुलीका काका र भाइको जिम्मा लगाएर माइतीघर पठाई दिएको छ, बेहुलाका आफन्तले जनाएको छ ।रोजगारीको क्रममा भारतको दिल्ली बस्दै आएका धीरजकुमारले ४ महिना केही युवतीलाई हेरेर विवाहको कुरा टुङ्याएको जनाउनुभयो ।

धिरजकुमारले भित्र्याउनै नपाई बुहारीले छोरो जन्माएपछि आफूहरु अलमलमै परेको बताउनुभयो ।जन्मेको बच्चा महिना पुगेरै जन्मिएको जस्तो देखिने स्थानीयले जनाए ।

त्यस्तै एकजना युवकले सर्पसँग विवाह गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । ती युवाले आफ्नो प्रेमिकाको सम्झानामा सर्पसँग विवाह गरेको बताएका छन् । प्रेमिकाको निधनपछि सर्पसँग उनको प्रेम र लगाव यसरी बस्यो की उनले सोँचे मृ’तक प्रेमिका सर्पको रुप धारण गरेर आइन् ।

अन्तत सिंगापुरका ती युवाले सर्पसँगै विवाह गर्ने निधो गरेका थिए । सिंगापुरका एक युवकले वि’षा’लु गोमन सर्पसँग बिहे गरेपछि उनी अहिले विश्वभर चर्चामा छन् । ५ वर्षअघि आफ्नी प्रेमीकालार्य गु’माएक ति युवकले प्रेमीकाको सम्झनामा सर्पसँग विबाह गरेका हुन् ।

अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार ती युवकले आफ्नो घरमा उक्त सर्प पालेका थिए । सर्पसँग उनको लगाव धेरै थियो र सँगै खाने, घुमफिर गर्ने, खेल्ने काम क्रममा नै प्रेममा परेको र विबाह गरेको बताइएको छ ।

१० फुट लामो गोमन साँपको प्रेममा परेर विबाह गरेका ती युवक बौद्ध धर्माबलम्बी भएको र पुनर्जन्ममा विश्वास गर्ने भएकाले सर्पलाई आफ्नी प्रेमिकाको पुनर्जन्मको रुपमा लिएको बताइएको छ ।

source: khabar nepalese

 

Related Articles

Back to top button