भिडियोसमाचार

बाबा मेरो याद आउदैन मलाई छिटो भेट्न आउनुस भन्दै बाबाको खोजीमा छोरी..मनै रुवायो (भिडियो)

बाबा मेरो याद आउदैन मलाई छिटो भेट्न आउनुस भन्दै बाबाको खोजीमा छोरी..मनै रुवायो तलको भिडियो हेरी सक्दो सेयर गर्नुहोला

सुनको मूल्य बढ्यो
काठमाडौं, २१ भदौ

सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार तेस्रो दिन मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ ।

सोमबार प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम गरेको छापावाला सुनको मूल्य मंगलबार ९४ हजार रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ९३ हजार २०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलामा ११ सय १५ रुपैयाँ रहेको थियो ।

Related Articles

Back to top button