समाचार

कठै,आफ्नै साथी माथी यत्ती ठुलो धोका,बुढी र साथी रंगेहात भेटेपछि…(भिडियो सहित)

कठै,आफ्नै साथी माथी यत्ती ठुलो धोका,बुढी र साथी रंगेहात भेटेपछि…(भिडियो सहित) तलको भिडियो हेर्नुहोस्

राम्री युवतीसँग विवाह गर्नुको यस्ता बेफाइदा !

प्राय; सबै पुरुष सुन्दर युवतीसँग नै विवाह गर्न चाहन्छन् । गोरो वर्णकी युवतीमाथि धेरैको नजर जान्छ । घर परिवारले पनि राम्री युवतीसँग नै विवाह गराउन चाहन्छ । बाहिर हेर्दा सुन्दर देखिएकी युवतीमा सर्वगुण सम्पन्न हुनु आवश्यक साेच्दैनन् ।

उनीहरुको स्वभाव, आनीबानी र गुण अवगुणको बारेमा त झन् सोच्दैनन त्यसैले पछि पछुताउनु पर्छ । युवतीको सुन्दरता मात्र देखेर विवाह गर्नु मु`र्खता हो ।आचार्य चाणक्यको सुन्दरताको बारेमा केहि फरक नजर रहेको छ । उनको अनुसार सुन्दरता मात्र देखेर कहिल्यै विवाह जस्तो महत्वपुर्ण निर्णय गर्न हुँदैन ।

उनले यदि कोही पुरुषले कसैको सुन्दरतालाई देखेर विवाह गर्छ भने उ भन्दा मु`र्ख कोही हुँदैन भनेका छन् ।आचार्य चाणक्यले स्त्रि`को व्यवहारमा खास महत्व दिन्छन् । उनको अनुसार राम्रो सस्कार भएको महिलाले घरलाई स्वर्ग बनाइदिन्छन्, उनले पति र उसको परिवारको ख्याल राख्छिन् तर नराम्रो सस्कार भएको महिलाले घरलाई न` र्क बनाउँनमा कुनै क`सर बाकी राख्दैनन् ।

यो कुरा हामीले अस्वीकार गरेपनि हाम्रा बुढा पाकाले भनेको कहि न कहि सत्य छ । चाणक्यले सुन्दर युवती चलाख र धो’- कवाज हुन्छन् । राम्रा युवतीको मनमा खो’ ट हुन्छ, सुन्दर युवतीसँग विवाह गर्नु अगाडी युवतीमा भएको सस्कारमा ध्यान दिनु अति आवश्यक हुन्छ । एजेन्सी

Related Articles

Back to top button