समाचार

बुढा साटेर फरार भएको श्रीमती मिडियामा,अझै अन्तिम पटक साटिने…(भिडियो हेर्नुहोस्)

बुढा साटेर फरार भएको श्रीमती मिडियामा,अझै अन्तिम पटक साटिने.. हेर्नुहोस् तलको भिडियो पर्यो हानाहान

राम्री युवतीसँग विवाह गर्नुको यस्ता बेफाइदा !

प्राय; सबै पुरुष सुन्दर युवतीसँग नै विवाह गर्न चाहन्छन् । गोरो वर्णकी युवतीमाथि धेरैको नजर जान्छ । घर परिवारले पनि राम्री युवतीसँग नै विवाह गराउन चाहन्छ । बाहिर हेर्दा सुन्दर देखिएकी युवतीमा सर्वगुण सम्पन्न हुनु आवश्यक साेच्दैनन् ।

उनीहरुको स्वभाव, आनीबानी र गुण अवगुणको बारेमा त झन् सोच्दैनन त्यसैले पछि पछुताउनु पर्छ । युवतीको सुन्दरता मात्र देखेर विवाह गर्नु मु`र्खता हो ।आचार्य चाणक्यको सुन्दरताको बारेमा केहि फरक नजर रहेको छ । उनको अनुसार सुन्दरता मात्र देखेर कहिल्यै विवाह जस्तो महत्वपुर्ण निर्णय गर्न हुँदैन ।

उनले यदि कोही पुरुषले कसैको सुन्दरतालाई देखेर विवाह गर्छ भने उ भन्दा मु`र्ख कोही हुँदैन भनेका छन् ।आचार्य चाणक्यले स्त्रि`को व्यवहारमा खास महत्व दिन्छन् । उनको अनुसार राम्रो सस्कार भएको महिलाले घरलाई स्वर्ग बनाइदिन्छन्, उनले पति र उसको परिवारको ख्याल राख्छिन् तर नराम्रो सस्कार भएको महिलाले घरलाई न` र्क बनाउँनमा कुनै क`सर बाकी राख्दैनन् ।

यो कुरा हामीले अस्वीकार गरेपनि हाम्रा बुढा पाकाले भनेको कहि न कहि सत्य छ । चाणक्यले सुन्दर युवती चलाख र धो’- कवाज हुन्छन् । राम्रा युवतीको मनमा खो’ ट हुन्छ, सुन्दर युवतीसँग विवाह गर्नु अगाडी युवतीमा भएको सस्कारमा ध्यान दिनु अति आवश्यक हुन्छ । एजेन्सी

Related Articles

Back to top button