दुखद खबर …! एकै परिवारका चार जनाले यसरी लिए ज्यान, कोरोना कहरमा ऋण बन्यो बोझ
एजेन्सी-एक व्यापारीका परिवारले सामूहिक आ’त्मह’त्या गरेका छन् । भारतको जयपुरका व्यापारीका परिवारले आ’त्मह’त्याको बाटो रोजेको बताइएको छ । बाबुआमा र दुई बच्चाहरूले आ’त्मह’त्या गरेको बताइएको छ ।
आ’त्मह’ त्या गर्नेहरु ४५ वर्षीय गहना व्यापारी यशवन्त सोनी, उनकी श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० वर्षका भारत रहेका छन् ।आ त्मह त्य गरेका परिवारले गहनाको व्यवसाय गर्दै आएको जनाइएको छ ।
मृतक यशवन्तले ऋण लिएको बताइएको छ । उक्त ऋणको कारण चिन्तित रहेका उनको परिवारले यस्तो बाटो राजेको बताइएको छ । ऋण माफियाहरुले परिवारलाई सताइरहेका थिए। तिनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
यो पनि , बो’क्सी’को आरोपमा एक महिलामाथि अमानविय ब्यवहार – काठमाडौ । बो क्सी को आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिला कु टि ए की छन् । स्थानीयवासीले गरेको आ क्र म ण वाट घाइते नवराजपुर–५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको आफन्तजनले जनाएका छन् ।
गाउँका एक बच्चा बिरामी भएको र अर्का एक जनाको चट्याङ लागेर निधन भएको विषयमा मूर्तिदेवीलाई आरोप लगाएर घटना गराइएको हो । उनीहरुले उनलाई बो क्सी आरोप लगाएका हुन् । स्थानीयवासी धर्मनाथ यादव, उहाँका छोरा सन्तोष र सोही ठाउँका देवनाथ यादव, कृष्ण यादव, ब्रह्म यादव लगायतले मूर्तिदेवीलाई नि र्घा त कु ट पि ट गरेका मूर्तिदेवीका छोरा गणेश यादवले जानकारी दिनुभयो ।
“गत भदौ २९ गते राति आमा घरमा सु ति र हनुभएको थियो”, उहाँले भन्नुभयो, “स्थानीयवासीले तथानाम गा ली गर्दै आमालाई घरबाट बाहिर निकालेर सडकमा लगि नि र्घा त कु ट पि ट गरे, पछि खेतमा लगेर फा लि दिए ।” कु ट पि ट गर्नेहरुले प्रहरीमा उजुरी गरे चोरीको आरोपमा फ सा ई दिने ध म्की दिँदै आएको उहाँको गुनासो छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिकराम शर्माले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।