समाचार

भगवान शिवजीलाई प्रशन्न गर्न उपाय

ज्योतिषमा कालो तिललाई धेरै महत्व दिइएको छ। यसको उपायले सबै समस्या टाढा हुनसक्छ। जान्नुहोस ज्योतिषका अनुसार कालो तिलको ५ उपाय, जसले गरीबी टाढा हुनसक्छ र भाग्यको साथ सधै मिल्छ।यी हुन् ति ५ उपाय१. हरेक शनिवार शुद्ध जलमा कालो तिल मिसाएर ऊँ नम शिवाय मन्त्रको जप गर्दै शिवजीलाई चढाउनुस।. हरेक शनिवार कालो तिल, कालो मासलाई कालो कपडामा बेरेर कुनै गरिब व्यक्तिलाई दान गर्नुस। यो उपायले पैसासँग जोडिएका समस्या टाढा हुन्छ।३. हरेक शनिवार दुधमा कालो तिल मिसाएर पिपललाई चढाउनुस। यस्तो गर्नाले जस्तो सुकै नराम्रो समयपनि टाढा हुन्छ।*****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

Related Articles

Back to top button