समाचार
बलिउड चर्चित स्टार शाहरुख खानकी छोरीले ‘ग्ल्यामरस भिडियो’ शेयर गरिन्
शाहरुख खानकी छोरी सुहानाले शेयर गरिन् ‘ग्ल्यामरस भिडियो’
बलिउड चर्चित स्टार शाहरुख खानकी छोरी सुहाना खान सोसल मिडियामा धेरै एक्टिभ रहन्छिन् । उनी अधिकांस आफ्नो ग्ल्यामरस फोटो तथा भिडियोका कारण चर्चामा रहन्छिन् । यस पटक पनि उनको चर्चा ग्ल्यामरस भिडियोका कारण ने भएको छ ।
उनकाे यस भिडियो सोसल मिडियामा धेरैले मन पराएका छन् । सुहानाले आफ्नो इन्स्टाग्राममा यो भिडियो शेयर गरेकी छन् । उनी यो भिडियोमा आईल्यण्डमा पोज दिईरहेकी छन् । उनकाे भिडियाेमा राम्रै प्रतिकृयाहरु समेत छाइरहेका छन् ।
भिडियाे हेर्नः यहाँ क्लिक गर्नुहाेस्
source: maulakalika news