समाचार

मन्दिर भुईमा सुत्दा महिला गर्भवती हुने अचम्मको मन्दिर, सबैले पढ्नु होस चकित पर्नु हुनेछ…

स्तो एक मन्दिर छ जहाँ महिलाहरु भुईमा सुतेमा गर्भवती हुने विश्वास गरिन्छ । मन्दिरमा यस्तो विश्वास मात्र नभई यस्तै भएको पनि छ । यसबाट धेरै मानिस दंग परेका छन् । सन्तान–दात्री मन्दिर हिमाचल प्रदेशको एक गाउँमा अवस्थित छ । यो मन्दिर सिमसा माताको मन्दिर मानिएको छ ।जहाँ निसन्तान महिला भुईमा सुतेमा गर्भवती हुन्छन् ।त्यसै पनि महिलाहरु सन्तान प्राप्तीको लागी धेरे कष्ट पनि सहन बाध्य हुन्छन्,तर त्यहाँ भने भुईमा सुत्दा बित्तिकै सन्तान प्राप्त हुन्छ ।नवरात्रीमा सलिन्दरा उत्सव मनाउने चलन छ, यस रातमा निसन्तान महिलाहरु मन्दिरमा रात र नि सुत्छन् ।

टाढा टाढाबाट यो मन्दिरमा महिलाहरु आई भक्ति गर्दछन् ।रात र दिन लगाएर सुतेका महिलाहरुको श्रद्धा देखेर सिमसा माता सपनामा आएर सन्तानको आर्शिवाद दिने गर्छिन् । महिलालाई सपनामा अमरुद फल दिएमा छोरा हुने र भिन्डी दिएमा छोरी जन्मने विश्वास मानिआएको छ । यदि सपनामा धातु, केटी वा ढुंगाबाट बनेको वस्तु प्राप्त भएमा सन्तान नहुने, शरीर चिलाउने र रातो दाग देखिन्छ ।

Related Articles

Back to top button