समाचार
विना अक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेका आङरिता शेर्पाको निधन
काठमाडौं : विना अक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेका आङरिता शेर्पाको निधन भएको छ । शेर्पाको आज निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सोलुखुम्बुको थमोमा जन्मिएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेको थियो । उनलाई हिउँ चितुवा उपनाम समेत दिइएको थियो ।
nepali surya