समाचार
मृ’तक पतिको चि’तामा पत्नी जि’उँदै ज’लेको यो सति ढुङ्गा, अहिले भा’इरल बनिरहेको छ…..भिडियो पुरा हेर्न फोटो मा किलिक गर्नुस
संखुवासभाको खाँदवारी ९ मा अवस्थित मनकामना धामको बगरमा रहेको स’ति ढुङ्गा अहिले पनि चर्चामा छ । यो सति ढुङ्गा जहाँ मृ’तक पतिको चि’तामा प’त्नी जिउँदै जलेका कारण अहिले पनि चर्चामा रहेको छ । स’ति प्रथा हुँदा यहि ढुङगामा सति जाने प्रचलन थियो ।
यो ढुङ्गामा कुनै समय आफ्नो मृ’तक पतिको चि’तामा प’त्नी पनि जि’उँदै ज”ल्ने प्र’चलन थियो । यो अनौठो परम्पराको अन्त्यपछि पनि यो ढुङ्गासँग जोडीएको इतिहाँसका कारण यो हिजोआज पनि चर्चामा रहेको छ ।