समाचार

काठमाडौंका सडक हिलाम्य

काठमाडौं : लामो समयदेखिको लकडाउन र निषेधाज्ञाको अन्त्यसँगै राजधानीमा चहलपहल बढेको छ। चर्चाका लागि राजधानीका केही सडक लकडाउनको समयमा चिटिक्क पारिएका भए पनि अधिकांश सडकको अवस्था नाजुक छ।

खानेपानीको पाइप र बिजुलीको तार बिछ्याउन खनिएका सडकको मर्मत नहुँदा पानी पर्नेबित्तिकै सडक हिलाम्य हुन्छन्। आइतबार अन्नपूर्णकी फोटो पत्रकार उमा विष्टले काठमाडौँको चाबहिल क्षेत्रको हिलाम्य सडक क्षेत्रको चहलपहललाई आफ्नो लेन्समा कैद गरेकी छन्

 

Related Articles

Back to top button