समाचार

नायिका तथा मोडल उपासना सिंह ठकुरीको आज जन्मदिन

लोकप्रिय कलाकार उपासना सिंह ठकुरीको आज जन्मदिन काठमाडौँ – नेपाली फिल्म ‘अन्तराल′बाट फिल्मी यात्रा थालेकी नायिका तथा मोडल उपासना सिंह ठकुरीको आज जन्मदिन परेको छ ।जन्मदिनको अवसरमा बिहानैदेखि यि सुन्दरीलाई आफन्त, शुभचिन्तक र फ्यानले शुभकामना दिइरहेका छन् । नेपाली चलचित्र, म्युजिक भिडियो लगाय त तीजका थुप्रै गीतमा काम गरिसकेकी नम्रता फिल्म ‘कबडी कबडी कबडी को विष्णु चरित्रबाट थप चर्चामा आइन् । मिल नसार स्वभावकि उपासना सिंह ठकुरी साथीहरुमाझमा असल साथीको रुपमा चिनिन्छिन।

breaking news

Related Articles

Back to top button