समाचार

शिव मन्दिरमा महामृत्युञ्जयको जप भईरहेका बेला अचानक कालो सर्प निस्किएपछि

एजेन्सी । विश्वमा चमत्कारको कुनै कमी छैन । यस्तै एउटा चमत्कार भारतमा पनि भएको छ । भारतको रायसेनको एक शिव मन्दिरमा महामृत्युञ्जयको जप भईरहेका बेला अचानक कालो सर्प निस्किएपछि सबैको सात्तो गएको छ । उक्त सर्प ६ फिट लामो कालो सर्प रहेको बताइएको छ ।

कसैले भने यसलाई भोलेनाथको महिमा बताएका छन् । महामृत्युञ्जय दुई महिनासम्म चलेको उक्त शिव मन्दिरमा कालो सर्प निस्किएको हो । स्थानीय भने त्यसलाई चमत्कार मानिरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी महिनाको सुरूतीर कोरोना भाइरस विरुद्धको खोप आउने आशा व्यक्त गरेका छन् । उनले बिहीबार भने– आगामी वर्ष सन् २०२१ को सुरूतिर नै यो खोप हामीले प्राप्त गर्ने धेरै सम्भावना रहेको छ ।

यस कार्यका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निकै सुक्ष्म रुपमा निगरानी गरिरहेको जानकारी दिए । बिहीबार उनले अर्को वर्षको सुरूवातदेखि नै भारतमा पनि यो खोप प्राप्त हुने र देशभरि नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन् ।उनले विश्वका अरु देशहरुले जस्तै भारतले पनि खोप निर्माणको काममा निकै प्रयास गरिरहेकोले आगामी वर्षको सुरू तिरबाटै यो खोप भारतमा उपलब्ध हुन सक्ने बताए । सन् २०२० को अन्त्यसम्ममा खोप वितरणको अपेक्षा गरेको भए पनि तर त्यो सम्भव हुन नसकेको उनको भनाइ छ ।

Related Articles

Back to top button