समाचार

१३ बर्षको उमेरमा बिहे गरेकी दिलमायाले श्रीमानको ऋण तिरेर डिर्भोस गरिन,बर्षै पछि यस्तो सन्देश श्रीमानलाई दिइन (भिडियो सहित)

दिलमाया सुनार सुर्खेतकी चेली हुन् । बाध्यताले पेट पाल्न लोकदोहोरी गायिका हुन पुगेकी हु भन्छीन् । १३ बर्षको उमेरमा बिहे गरेकी दिलमायाको मुटु छुने काहानी छ

उनी आफ्नो श्रीमानले रुक्सी खाएर हदै दुख दिएको, ११ बर्ष सम्म सहेर बस्दा पनि कहिल्यै नसुध्रिएकाले श्रीमानको ऋण सबै तिरिदिएर डिर्भोस गरेकी बताएकी छिन् । उनै गायिका सँग सहयोग हस्तान्त्रण गरेर छोटो कुराकानि गरेका छौ हेर्नुहोला ।

Related Articles

Back to top button