महादेवको तेस्रो आँखा देख्ने बितिकै ॐ लेखी सेयर गर्नुहोस सधै फलिफाल हुनेछ
काठमाडौँ। हिन्दु धर्ममा उल्लेख भएअनुसार महादेवलाई त्रीमूर्तीदेवको रुपमा पनि चिनिने गरिन्छ । महादेवको तेस्रो आँखालाई शक्तिको रुपमा लिइएको छ ।
जब भगवान शिव रिसाउँछन् त्यतिबेला आफ्नो तेस्रो आँखा खोलेर दोषिलाई सजाय दिने गरेको विश्वास रहेको छ । उनको तेस्रो आँखाकै कारणले गर्दा ।
भगवान शिवलाई ‘संहारिकर्ता’ भनिएको हुन सक्ने धेरैले अनुमान लगाएका छन् ।
अध्यात्मवादको अनुसार तेस्रो आँखा भन्ने बित्तिकै ज्ञानको आँखा भन्ने गरिएको छ ।
मानिसलाई थाहा नहुन सक्छ मान्छेको पनि तेस्रो आँखा रहेको हुन्छ ।
तर शिवजीको जस्तो बिनासकारी आँखा भने होइन् । जब मानिसले तेस्रो आँखाले हेर्छौ ।
त्यतिबेला मानिसले प्राकृतिक तथा संसारको सत्यतालाई बुझ्न सक्छन् । शिवजीको तेस्रो आँखालाई ज्ञानको आँखाको रुपमा पनि हेर्ने गरिएको छ ।
शिवजीको तेस्रो आँखालाई ज्ञानको आँखा भनिन्छ भने अन्य दुई आँखाले भौतिक गतिविधिलाई जनाउँछ ।