समाचार

कठै ! बुबाआमा म रेर गए,भारतमा बसबाटै भाई यसरी ह राए,एउटी चेलीको निकै दु ख लाग्दो कथा (भिडियो हेर्नुस्)

जोगमाया घले नाम गरेकी एकजना दिदी आफ्नो हराएको भाइ खोज्दै हिडिरहेकी छिन् ।पेमा मोक्तान नाम गरेका उनका भाइ भारतबाट विगत एक महिनादेखि हराएका छन् ।पेमाले भारतको दिल्लीबाट नेपाल आउन गाडी चढेको उनका ठेकदारले परिवारलाई सुनाएका थिए ।

तर उनी घर नै नआईपुगेपछी अहिले दिदी आफ्नो भाइ खोज्न निकै भौतारिएकी छिन् ।भाइ निकै सरल स्वभावका र कुनै बाङ्गो काम नगर्ने उनले बताएकी छिन् ।

तर अहिले भाईको अत्तोपत्तो नरहेपछी उनले ठेकेदारको र भारतमै कसैले उनको भाइलाई फसाएको अथवा मा रेको हुनसक्ने आशंका बोकेर मिडियामा सहयोग माग्दै आएकी छिन् ।

भिडियो हेर्नुस् :-

Related Articles

Back to top button