समाचार

अर्जुक बि.क.बारे गित बनाएर गाए पछि एका एक सामाजिक सञ्जालहरुमा छाएकी सुन्दरी गायिका कोपिला मगर

आज भोलीको प्रबिधिको बिकास सँगै मान्छेहरु आफुले आर्थिक जोहो गर्नको लागि त्यसै गरी आफ्नो परिचय बनाउनको लागि साथै दर्शकहरुको मनोरञ्जनको लागि बिभिन्न काम कार्यहरु गरिरहेकै ह्न्छ । पछिल्लो समयमा आफुलाई सजिलो अनि मन पर्ने एउटा पेशा जुन यु ट्युव बनिरहेको छ । यस्मा धेरै जनाले बिभिन्न भिडियोहरु बनाएर यु ट्युवमा अपलोड गरेर बिबिन्न पैसा कमाउने बिभिन्न सामाजिक कार्यहरु पनि गर्दे आईरहेका छन ।

नि शुल्क रुपमा बन्ने यु ट्युव एकाउन एउटा जिमेल आई डीवाट बन्दछ । पछिल्लो समयमा सामाजिक सञ्जाल मध्ये यु ट्युव पनि आम मानिसहरुको उपयोगको लागि निकै राम्रो सुबिधा बनेको छ । हरेका दिन यु ट्युवमा सयौ भिडियोहरु अपलोड भएका हुन्छन भने लाखौं करोडौ दर्शकहरुले हेरिरहेका हुन्छन । यसबाट कतिले कयौं फाईदाहरु लिएका पनि छन भने कसैको यही सामाजिक सञ्जालको प्रयोगले घरवार सँगै जिन्दगी पनि बर्बाद भएको छ ।

पछिल्लो समय अर्जुक बि.क.बारे गित बनाएर गाए पछि एका एक सामाजिक सञ्जालहरुमा छाएकी सुन्दरी गायिका हुन कोपिला मगर । बिशेष गरि लोकदोहोरी गित उनले खुवै गाउने गर्छिन र गित भन्दा पनि उनको सुन्दरताको निकै चर्चा भएको देखिन्छ सामाजिक सञ्जालहरुमा । उनलाई फ्लो गर्ने र फोन गर्ने पछिल्लो समयमा उनको शुभचिन्तकहरु पनि एकदमै धेरै बढेका छन ।

उनलाई फ्लो गर्ने र फोन गर्ने पछिल्लो समयमा उनको शुभचिन्तकहरु पनि एकदमै धेरै बढेका छन । उनले दिएका बिभिन्न अन्र्तबार्ता तथा कुराकानी यु ट्युवमा धेरै मात्रामा छन । कोपिला मगरको हौसलाको लागि यो भिडियोलाई आफ्नो सामाजिक सञ्जालमा सक्दो सेयर गरेर सहयोग गर्नुहोला ।

source: ap nepal

Related Articles

Back to top button