समाचार

कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नै प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विचाराधीन अवस्थामा

Kulman Ghising Case Update:
उर्जामन्त्री वर्षमान पुनका प्रेस सल्लाहकारका अनुसार कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नै प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विचाराधीन अवस्थामा रहेको बताएका छन् । उनले बताए अनुसार उर्जा मन्त्रीले कार्यालयमा प्रस्ताव लगिसकेको र उक्त प्रस्ताव pending मा रहेको बुझिएको छ ।
आशा गरौं आम जनचाहना र नेपाल विद्युत प्राधिकरणको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले चाडैं निर्णय लिने छ । ? #KulmanGhisingAgain
File Photo: Avas Karma

Related Articles

Back to top button