रोचक

किन कुँदिन्छ मन्दिरमा यौ’न आ’सनको आकृति ? (भिडियो सहित)

यौ’नका विषयमा कुरा गर्दा अझैपनि नेपाली समाज खुम्चन्छन् । यौ’नलाई ‘छा’डा’ मानिन्छ । त्यही कारण धेरैजसोले यौ’नका विषयमा जा’ग्ने जि’ज्ञासा, यौ’न इच्छालाई भित्रभित्रै दबाएर बस्छन् । यौ’नको प्रसंग कोट्याउनसाथ रातोपिरो हुन्छन् ।भनिन्छ, यौ’नप्रतिको गलत धारणा र बुझाईले आज दम्पतीको सयन कक्षबाट कलह पैदा भएको छ । यौ’न कुष्ठा र आवेगको भयावह नतिजा ब’ला’त्कार, यौन हिंसाको रुपमा प्रकट हुँदैछ । जबकि संयमित, सिर्जजनात्मक यौ’नका समबन्धमा हाम्रा पिता–पूर्खाले सदियौंदेखि अनेक अभ्यास गर्दै आए, जसले यौ’नका आयम र महत्वलाई अरु गहिराइमा बुझ्न सकियोस् । त्यही अभ्यास थियो, मन्दिरको टुँडालम कुँदिएका थरीथरीका यौ’न आ’स’न ।

ललितपुर पाटन दरबार क्षेत्रको चार नारायण, हनुमान ढोका दरबारको विश्वनाथ, भक्तपुरको दत्तात्रय मन्दिर जस्ता मन्दिरमा जाँदा मूल मन्दिरको ढोका माथिको चारै तर्फ हेर्नुहोस् अनेकन यौ’न आ’सन देख्नुहुनेछ ।विभिन्न कलाकृतिका अश्लील जस्ता लाग्ने अकृति माथि कल्पवृक्षका पात र लहरा समेत कताकतै देख्न सकिन्छ । त्यसको मुनी रासलीलामा मस्त भगवान वा जोगी जस्ता लाग्ने आकृति पनि देख्न सकिन्छ । यति मात्रै होइन । त्यही टुँडाल भरी नै सबै किसिमका यौ’न जीवनको पूर्ण कथा प्रस्तुत गरिएको हुन्छ ।

प्राचीन कला कौशलले सजिएका काठमाडौंका कैयौं मन्दिरमा पाइने यो कलाकृतिहरु प्राचीन समाज यौनको विषयमा संकुचित थिएन भन्ने प्रमाण पनि हो । जसरी विभिन्न अधिकरणहरुको गठन गरेर लिच्छविकालमा यौ’न जीवनलाई व्यवस्थित गराउने प्रयास गरिएको थियो, त्यस्तै ज्ञानको लागि यी मन्दिरका टुँडालहरुको प्रयोग गरिएको हुनसक्ने पनि मान्न सकिन्छ ।हामीले बुझेको प्राचीन जटिल जीवन के हामीले सोचेको जस्तै जटील नै थिए त ? यो जिज्ञासा पाउनको लागि हाम्रा प्राचीन मन्दिरहरु नै उत्तम वि’कल्पहरु हुन् । तिनै मन्दिरहरुमा ताम्रपत्र, शीलापत्र, काष्ठकला आदिका अनेकौं कला र संस्कृतिहरु देख्न सकिन्छ ।

मन्दिरमा विभिन्न किसिमका कलाकृतिहरु लिच्छविकालदेखि नै व्यापक मात्रामा हुने गरेको पाइन्छ । सुनको जलप लगाइएको पित्तलको गजुर, प्यागोडा शैलीको तीनतले मन्दिर, छानामा तामाले छाएका छन् । नेपालको लिच्छविकालका राजा मानदेवको पालाको मन्दिरहरुमा त्यतिबेलै पनि टुँडाल र झ्यालहरू कलात्मक काठबाट बनेको पाइन्छ । धातुले मोडिएका ढोकाहरू छन् । मन्दिरको वरिपरिको भाग पाटीपौवा, धर्मशाला, त्रिशूल, घण्टा र अन्य देवदेवीका मूर्तिले भरिपूर्ण पाइन्छ ।हामी खुल्ला रुपमा यौ’न गतिविधि गर्नुलाई नै आधुनिक सम्झने गर्छौं । विभिन्न अभिलेखका अध्ययनहरु एवं यस्ता कलाकृतिहरुले प्राचीन नेपाली समाज पनि सभ्य थियो । तर, यौ’न जीवनको हिसाबले शिक्षित समेत थियो भन्न सकिन्छ ।

सबैभन्दा पहिले त ती टुँडालहरुमा उल्लेख भएका कलाकृतिले के संकेत गर्ने गरेका छन् ? भन्ने कुरा महत्वपूर्ण हो । त्यहाँ देखिएका यौ’न आ’सनका आकृतिहरु ज्ञानको लागि हुन् या अरु नै प्रयोजनका लागि ? भन्ने विषय महत्वपूर्ण कुरा हो । तर, यसलाई वा’त्सायनको का’मसू’त्रसँग दाँजेर हेर्ने हो भने यी टुँडालहरुमा कुँदिएका आकृति यही का’मसू’त्रले उल्लेख गरेको यौ’नासनहरु थिए भन्न सकिन्छ ।का’मसू’त्रमा १४ किसिमका यौ’न आ’सनको बारेमा उल्लेख गरिएको छ । यी आ’सनको संख्याको बारेमा विद्वानहरुबीच मत भिन्नता छ । कसैले त्यसमा केही आ’सन थपेर २२ वटा भनेका छन् । कसैले १० वटा मात्रै रहेको पनि बताएका छन् ।

जस्तो का’मसू’त्रमा सबैभन्दा पहिले उत्फुल्लक आ’सनको बारेमा उल्लेख गरिएको छ । यसको अर्थ हुन्छ कुनैपनि स्त्रीले आफ्नो शीर भागलाई पृथ्वी तिर लगाएर आफ्नो कम्मरलाई माथिल्लो भागमा लगेर गरिने यौ’नासन । यस्तो आ’सनका आकृतिहरु मन्दिरहरुमा प’र्याप्त मात्रामा देख्न सकिन्छ ।त्यस्तै, दोस्रो आसन हो वि’जृम्भितक आसन । यो आसन अनुसार कुनैपनि स्त्रीको दुबै खुट्टालाई माथि उठाइन्छ । यसरी उठाउँदा उसको यो’नी चौडा हुने गर्छ । यसरी गरिने स’म्भोग कलालाई वि’जृम्भितक भन्ने गरिन्छ ।

यस बाहेक स्त्रीको दुबै खुट्टालाई उचालेर आफ्नो काखमा राखेर गरिने स’म्भोग इ’न्द्राणिक आ’सन हो । सम्भोगको समयमा स्त्री र पुरुषहरु आफ्नो खुट्टालाई सिधा–सिधा बनाएर स’म्भोग गर्छन् भने त्यो स’म्पुटक आ’सन हो । स’म्पुटक आ’सनको जस्तै शैली भएको भएपनि महिला र पुरुषहरुले आफ्नो कम्मरभन्दा तलको भाग र घुँडाभन्दा माथिको भाग एकदमै द’बाएर स’म्भोग गर्ने आ’सन पी’डितक आ’सन हो ।

यसबाहेक स्त्री र पुरुषहरुले सम्भोगको साथमा चुम्बन समेत एकैपटक गर्नेगरी गरिने स’म्भोगलाई वा’डवक, स्त्रीको यो’नी माथि र टाउको तल पारेर गरिने स’म्भोग भुग्नक हो । यसरी विभिन्न किसिमका यौ’न आ’सनहरु का’मसू’त्रमा उल्लेख गएका छन् । यही का’मसू’त्रमा उल्लेख भएका अधिकांश आ’सनहरु टुँडालहरुमा पाइने भएकोले यसलाई यौ’न आ’सनको ज्ञान दिन बनाइएको कला पनि हुनसक्छ भन्ने विश्वास गर्न सकिन्छ ।इटालियन अन्वेषक जिसेप टुचीले नेपाली मन्दिरहरूमा पाइने यौन कलाकारितालाई मुख्य विषय बनाएर सन् १९६० मा ‘रतिकला’ नामक पुस्तक लेखेका थिए । त्यसमा पनि उनले यो जनताहरुलाई यौनको विषयमा जानकारी दिनको लागि तयारपारिएको कला भनेर उल्लेख गरेका छन् ।

किन मन्दिरमै कुँदियो यौ’न आ’सनका आकृति ?

मन्दिरलाई पवित्र स्थान मन्ने गरिन्छ । त्यही मन्दिरमा किन यौ’न आ’सनका आकृति कुँदियो ? यसको विषयमा फरक मतहरु आउने गरेका छन् । कसैले यसलाई धार्मिक कोणबाट विश्लेषण गर्ने गरेका छन् भने कसैले यसलाई सामाजिक र मनोवैज्ञानिक कोणबाट व्याख्या गर्ने गरेका छन् ।यस्ता टुँडालहरुमा यौ’नक्रि’डामा लागेकाहरु धेरै मानिसहरु साधुहरुको आकृतिमा देख्न सकिन्छ । कसैलाई भगवानको आकृतिमा पनि देख्न सकिन्छ । यसरी प्रस्तुत गरिनुको पछि केही विशेष कारण रहेको हुनसक्ने अनुमान गरिन्छ । परापू’र्व कालमा मोक्ष पाउने लो’भमा सबै मानिसहरु स’न्यास लिएर बौद्ध मतका अ’नुयायी बने । धेरैले घर परिवार छाडे र बिहे नै नगरेकाहरु पनि तीब्र बैराग्यतिर लाग्न थालेपछि सरकारले नै धेरैको आस्थाको केन्द्र मानिने मन्दिरहरुमा का’म’सूत्रका अकृति कुँदेर राखेको किंवदन्ती सुन्न सकिन्छ । कतिपय बुद्धको जस्तो आकृति देखिने मुर्तिमा यौ’नक्रि’डाको तस्बिर कुँदिएकोबाट पनि यसलाई पुष्टि गर्न सक्ने केही थप आधार देखिन्छ ।

कसैले मन्दिरमा चट्याङ नपरोस् भन्नको लागि पनि यस्ता कलाकृतिहरुको विकास गरेको मान्ने गरेका छन् । कसैको विश्वास त के पनि छ भने मन्दिरमा पस्दा त्यस्ता नराम्रा भावनाहरु बाहिर नै फालेर शुद्ध बनेर भित्र जानुपर्छ भन्ने जनाउनको लागि यस्तो तस्बिरहरु राखिएको हो ।प्राचीन समयमा शिक्षा आदानप्रदानको व्यवस्था थिएन । त्यसैले कुनैपनि मानिसहरुलाई चरम मानसिक सुखको लागि यस्तो कलाकृतिहरु तयार पारिएको भन्ने पनि मान्यता एकथरीको छ । कसैले यस्ता कलालाई सृष्टिकर्ता ब्रह्माको प्रतिपूर्ति पनि मान्ने गरेका छन् । कसैले मुस्लिमहरुको आ’क्रमण’बाट मन्दिरलाई जोगाउनको लागि यस्तो गरिएको पनि बताउने गरेका छन् । कसैले मन्दिरमा रहेका देवीहरुको पूजा गर्न जाने बेलामा उनीहरुप्रति न’कारात्मक भावना नरहोस् भन्नको लागि बाहिर नै त्यस्तो आकृतिहरु तयार पारिएको भन्ने गरिन्छ ।

Related Articles

Back to top button
Close