समाचार
कुलमानको पुननियुक्ती को मागगर्दैअमेरिकामा प्रदर्शन !
असोज १नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमाकुलमान घिसिङलाई पुन नियुक्त गर्नकुलमानको समर्थनमा नेपालमा मात्र नभइ विदेशमा समेत प्रदर्शन भएको छ ।
कुलमानको समर्थनमा अमेरिका पनि प्रदर्शन भएको छ ।
अमेरिकास्थीत न्यूयोर्कको ज्याक्सन हाईटमा नेपालीहरु जम्मा भएर कुलमानको पक्षमा प्रर्दशन गर्दै नेपाललाई लोडसेडिङबाट मुुक्त गर्ने कुलमानलाई पुन: नियुक्त गर्न नेपाल सरकारसमक्ष माग गरेका छन् ।
उनीहरुले प्राधिकारणमा कुलमानल पुन नियुक्त नभए विश्व भर रहेका नेपालीहरुले संयुक्त रुपमा प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् ।
एनआरएनए लगायतका ३० भन्दा बढि संघसंस्थाहरुले डाईभर्सिटी प्लाजामा प्रदर्शन गर्दै चुनाव हारेका बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेरे सरकारले जनमतको अपमान गरेको आरोप समेत लगएका छन् ।