समाचार

अबकास पाएका युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार तोक्ने निर्णय, मन्त्री सरह सुबिधा पाउने

काठमाडौँ — केही दिन अघी मात्र आफ्नो कार्यकाल समाप्त भई अबकास पाएका पूर्व अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा। युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार तोक्ने निर्णय भएको छ।

हिजो बसेको मन्त्रिपरिषद बैठकमा पूर्व अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा। युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार तोक्ने निर्णय गरिएको थियो। साथै खतिवडाको सेवा सुविधा मन्त्रीले पाउने सरह हुने प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

यस अघीनै पूर्व अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा। युवराज खतिवडाको ठाउँमा सरकारले वामदेव गौतमलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिससमेत गरिसकेको छ ।

Related Articles

Back to top button