रोचक

जे ” माग्यो तेहि पूरा हुने मन्दिर’ ! यसरी निस्किन्छ अनौठो नाग देवता

काठमाडौँ । हिन्दु धर्म ॐ लाई म’हामन्त्र मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ओम्बाट हुने गर्छ । ओम्को उच्चारणले भगवान मात्र खुशी हुने होइन्, यो म’ न्त्रको जपबाट मानसिक तथा शारीरिक स्वास्थ्यलाई पनि फाइदा पुग्छ । ओम् उच्चारणबाट उत्पन्न हुने तरंगले दि मागलाई शान्त राख्न स’हयोग पुर्याउँछ । यसले धेरै वि रामीहरु ठिक हुने कुरा वै’ज्ञानिक अ’नुसन्धानबाट प्र’मा णित भइसकेको छ ।

ओम् उच्चारणले पेटमा भा’इब्रेसन उत्पन्न हुन्छ, जसले पाचन प्रक्रिया सन्तुलित रहन्छ ।हिन्दु धर्म ॐ लाई म’हामन्त्र मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ओम्बाट हुने गर्छ । ओम्को उच्चारणले भगवान मात्र खुशी हुने होइन्, यो मन्त्रको जपबाट मानसिक तथा शारीरिक स्वास्थ्यलाई पनि फाइदा पुग्छ । ओम् उच्चारणबाट उत्पन्न हुने तरंगले दिमागलाई शान्त राख्न स’हयोग पुर्याउँछ । यसले धेरै विरामीहरु ठिक हुने कुरा वै’ज्ञानिक अ’नुसन्धानबाट प्र’माणित भइसकेको छ ।

यो पनि

ज्योतिष शास्त्रमा
“कुण्डली अनुसार नै उसको भविष्य कस्तो हुन्छ भनेर हेर्ने गरिन्छ । ज्योतिष शास्त्र अनुसार मेष राशि हुने युवतीहरु धेरै नै भाग्यशाली हुने गर्छन् । यो राशि हुनेहरुलाई धनी पति मिल्ने र पतिले धेरै माया गर्ने बताइएको छ ।”
त्यस्तै कन्या राशि हुने युवती पनि धेरै नै भाग्यशाली हुन्छन् । यो राशिका युवतीले खोजेको जस्तो पति पाउछन् । मकर राशि हुने युवतीपनि भाग्यशाली हुनछन् । यी युवतीहरु आफ्नो मेहनतमा बिश्वास गर्ने खालका हुन्छन् । त्यस्तै, धनु राशी हुने युवतीको पनि बैबाहिक जीवन सुखद् हुन्छ।
लक्ष्मीले कुन बेला र कसरी तपाईहामीमा कृपा गर्नुहुन्छ त्यो हामीलाई थाहा नहुन सक्छ। जे गर्दा पनि सफल नँहुदा जो कोही पनि निराशाको शिकार बन्नु स्वभाविक हो। शास्त्रका अनुसार यस्ता सकेंतहरु छन् जसले तपाइको जीवनमा लक्ष्मीको प्रवेश र भाग्या चम्कीदै छ भन्ने सकेंत गर्दछ । केहि यस्ता सकेंत छन् जसले तपाईलाई भाग्य चम्कीन लागेको सकेंत गर्दछ।

Related Articles

Back to top button