समाचार

निजामती कर्मचारी संगठनमा पहिलोपल्ट महिला नेतृत्व

एमाले निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङ को अध्यक्षमा रेखा राई चयन भएकी छन् । संगठनको शुक्रबार राती दिक्तेलमा सम्पन्न ११ औं जिल्ला सम्मेलन बाट राई सर्वसम्मत अध्यक्ष चुनिएकी हुन् । उनी जिल्ला मा संगठनको पहिलो महिला अध्यक्ष बनेकी छन्
२३ सदस्यीय संगठनको उपाध्यक्षमा रामप्रसाद आचार्य, महिला उपाध्यक्षमा निर्मला शर्मा, सचिवमा ढुण्डीराज पा ण्डे, सह–सचिवमा राजकुमार राई र कोषाध्यक्षमा पवन पोखरेल चयन भएका छन् ।

ओसन सुवेदी, दिक्षीका शाक्य, पीएसपी चाम्लीङ, नारा यण आचार्य, जिवन आचार्य, शेरबहादुर दाहाल, नरबहा दुर बस्नेत, सृजना लुईटेल, शुशिला बस्नेत (आचार्य), श्रृ ज ना आचार्य, सन्जीब मुग्राती, प्रमेश झा, दिलबहादुर ख त्री, दिनेश आचार्य, रितेश श्रेष्ठ, गिता रीजाल, नवराज राई लगायत सदस्य चयन भएका छन् ।

Related Articles

Back to top button