समाचार

पल र समिक्षा’को बिषयमा कुरा हुँ;दा;हुँ;दै दिदिबैनी’को हा; ना; हा; ;न’ नै पर्यो’ मिडियाकै अगाडी पर्यो ल; फ; डा (भिडियो हेर्नुस)

बिगत लामो समयदेखि सामाजिक संजालमा नायक पल शाह र गायिका समिक्षा अधिकारिको नाम जताततै फैलिएको थियो । उनिहरुको सम्बन्धलाई लिएर दर्शकहरुले अनेकौ ति”ता”मि”ठा टिकाटिप्प्णी पनि गर्दै आएका थिए । उनिहरुबिच प्रेमीप्रेमिकाको सम्बन्ध रहेको भनेर जताततै गा”इ”गु”इ ह”ल्ला चलिरहँदा गायिका समीक्षा अधिकारीले अचानक आफूलाई अभिनेता पल शाहले आफूलाई सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको आ’रो’प लगाएकिछिन । ‘पहिले माया गर्छु भन्दै पछि लागेर आफ्नो हेरचाह गर्दै मायामा फ”साए’ गायिका अधिकारीले भनिन्, ‘अहिले भने मसँग टाढा हुन खोजिरहेका छन् ।’

टिसि नेपालले सार्वजनिक गरेको एक अडियो अन्तर्वार्तामा समीक्षाले पलसँगको सुरुदेखि अहिलेसम्मको वि’वि’ध कु’रा खोलेकी छन् । जसमा उनले पलसँगको प’हि’लो भे’ट’देखि पछिल्लो समयको बिभिन्न परिस्थितीका बारे सबै कुरा सहज रुपमा राखेकी छन् । पहिलो पटक पोखरामा म्युजिक भिडियो सुटिङमा आफूलाई निर्माण युनिटले लैजानु समेत पलकै प्लानिङ भएको उनले बताइन । पल र समीक्षाबीच अ”न्त”र”ङ्ग सम्बन्ध रहेको ग”सिपको आगो अहिले मिडियामा ब”लि”रहेको छ । उक्त आ”गोलाई समीक्षाको अडियोले थप ब”ल पुर्याएको छ ।

उक्त अडियो सार्बजनिक भएसँगै समिक्षाको परिवार जिल्ला प्रहरी कार्यलय तनहुँ पुगेको खबर पनि बाहिरिएको छ र गोप्य स्रोतका अनुसार उनलाई आज राती नै प”क्रा”उ गरिदैछ । उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले आफू सुतिरहेको अवस्थामा मलाई सि”र”क ओ”डा”यो अनि ज”व”र्ज”स्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो ग”र्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मा”र्न लगाइयो ” लगायत बिभिन्न कुराहरु सुन्नै नसकिने गरि हा”लि”ए”को भन्दै त्यो सबै गलत हो रहेको बताउँदै प्रमाणस्वरुप पल शाहले हिजो ६ वटा अडियो क्लिप फेसबुकमार्फत सार्बजनिक गरेसँगै झन यसले उ”ग्र रुप लिएको छ ।

यसैक्रममा आज भने यसै बिषयलाई लिएर पल र समिक्षाका दिदिहरुको भ” ना”भ” न देखि लिएर हा ”ना”हा” न समेत परेको छ । पलका दिदिहरुले दुर्गेश थापा एकदमै खराब मान्छे रहेको र एक १८ बर्षिय केटिले फोन गरेर कोठामा बोलाउँदा को चाहिँ जादैँन भन्दै ज” ङ्गि”इ”न उनी । पल शाहले समिक्षालाई जि” न्द”गी”भ”रीको आ”श्वा”स”न दिएर लगेको तर ‘युज एण्ड थ्रो’ को जस्तो व्यवहार गरेको समिक्षाकि दिदिले बताइन । पल शाहले हिजो बिहे गर्छु भन्दाचाहिँ ब” ला” त्का” र नभएको तर आज बिबाह गर्छु भन्दा चाहिँ समिक्षा कसरी ब” ला” त्का” र भई भन्दै उ”ल्टो सवाल गरिन पलकी दिदिले ।

पलकी दिदिले भने आ ”हा” रि”स लागेर यो सबै गरेको बताईन । समिक्षाकि दिदिले भने पल शाहले छो”डिदिन्छु समेत भनेको र समिक्षा बालबालिका रहेको समिक्षाकि दिदिको भनाई छ । समिक्षालाई ल”ला”ई”फ”का”ई पैसाको लो”भ देखाएर अथवा बिबाह गर्छु भन्ने सम्मको प्र”लो”भ”नमा पारेर लगेको तर दिएका आ”श्वा”स”न पूरा नगरेको उनले बताईन । पलकी दिदिले भने समिक्षा बालिका नरहेको र एक गायक भएर प्रचारप्रसारमा हिडेको मान्छेलाई के सहि र ग”ल”त भन्ने कुरा थाहा हुने बताईन । यो घटना समिक्षाका बाबूआमाले दिएको अत्यधिक स्वतन्त्रताको परिणाम रहेको उनले बताईन ।

दुर्गेश थापा मुख्य दो” षी रहेको उनिहरुको भनाई छ । पाँच बर्षको नानीको ब”ला”त्का”र गर्ने पनि खु”ले”आ”म हिडिरहदा दुबैजनाको सहमतिमा भएको कुरा बिरोध गर्न नहुने पलकी दिदिले बताईन । समिक्षाको ठाउँमा आफ्नै छोरी थिई भने आफ्नै भाग्यलाई धि”क्का”र्थे तर यो कुरा बाहिर निस्किन नदिने उनले बताईन । पल शाहको ठाउँमा कुनै द”लि”त पुरुष भएको भए यो घटनालाई गु”प”चु”प पारिन्थ्यो भन्छ्न उनि । पल शाहले जिन्दगीसँगै बिताउने आ”श्वा”स”न दिएर समिक्षालाई लगेको तर पूरा नगरेको समिक्षाकि दिदिको आ”रोप छ बाँकि हेर्नुस तलको

Related Articles

Back to top button