समाचार

झो’लामा पो;को पारी फा;लिएको अवस्थामा भेटिएको श; व : पूर्ण जानकारी भिडियोमा

केही दिन अघि सुनसरिको धरान भेरेटार सडक खण्डको जंगलमा टु’ क्रा टु’ क्रा पारी बो’ रा र जे’ब्रा झो’लामा पो’ को पारी फा’लिएको अवस्थामा भेटिएको श’ वको पहिचान गर्ने कोसिस भै रहेको छ । स्थानिय घाँस दाउरा गर्न जानेहरुले टा’उको र खु’ट्टा जे’ब्रा झो’ला’मा हालेर सडकबाट केही तल फा ’लिएको अवस्थामा भेटे पछि प्र’हरिलाई ख’ब’र गरेका थिए । घ’टनास्थल पुगेको प्र’हरिले जे’ब्रा झो’ला’ बाट मा’ निसको टा’उको र खु’ट्टा अलग अलग पारी टु’क्रा’एको अवस्थामा फे’ला पारेको थियो । अहिलेसम्म श’ व’को प’हि’चा’न हुन नसके पछि मिडिया, प्र’हरिको लगायत श’ व’को पहि’ना’न गर्ने प्र’याश गरिरहेका छन ।

घाँस का’ ट गएका स्थानियहरुले सडक नजिकै जंगलमा जेब्रा झोलामा पो’को पारि फा’ लेको भेटेका थिए । श’व निकै दिन अघि नै त्यहाँ फा ’लिएको हुन सक्ने अनुमान छ । श’ व पुरै स’ढे’को अवस्थामा भेटिएकोले पहिचान गर्न क’ठिन भएको हो । उक्त खबर बहिर आए पछि अहिले विभिन्न स्थानबाट मानिस ह ’राएको खबर आएको छ । साथै प्र’हरिले हुलियासगँ श’ वको मे’ल हुने नहुने भनी जाँच गरिरहेको जनाएको छ । यसै बिच मिडियामा तनहुँबाट एक ब्याक्ती हरा’एको खबर आएको छ ।

ह रा’एका ब्याक्तीको हु’लिया केही हदसम्म श’ वसगँ मेल भएको बताईएको छ । तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका १० का वार्ड सदस्य राजेन्द्र क्षेत्रीले फोन सम्पर्कमा ह रा’एको ब्याक्ती बारे जानकारी दिएका हुन । ह’ राएका ब्याक्ती सोही स्थानका टिकाराम श्रेष्ठ भएको उनले बताएका छन । उनी माघ १७ गते घरबाट आफ्नो आफन्तको घरमा देवाली पूजाको लागि भनी काभ्रे जिल्लाको रोशी गाउँपालिका १० बताशे भन्ने स्थानमा गएको र त्यहाँबाट माघ २१ गते ह’राएको उनले जानकारी दिएका छन ।

उनले निलो जिन्सको पेन्ट र टि शर्ट लगाएको राजेन्द्रले जानकारी दिए । हरा’एका ब्याक्ती ४२ वर्षका भएको र भर्खरै बिदेशबाट आएर आफ्ना आफन्तहरुसगँ भेटघाट गर्न भनी हिडेको उनले बताएका छन । काभ्रेबाट उनका आफन्तले दिएको जानकारी अनुसार टिकाराम त्यहाँबाट कसैलाई केही नभनी हिडेको उनले बताए । टिकारामले आफ्नो पर्श, मोबाइल इत्यादी सबै उनको आफन्तको घरमा नै छोडेर गएको भनी आफन्तले बताएको उनको भनाई थियो ।

पैसा, मोबाइल केही नबोकि काभ्रेबाट सुनसरी आएको हुन सक्ने बारे भने त्यति संभव नहुने देखिन्छ । उनको उतै ह’त्या भएर यहाँ ल्याएर फा’लिएको हुन सक्ने पनि त्यति संभव देखिदैन । किनकी काभ्रेबाट धरान लगभग ८/१० घण्टा गाडिको बाटोमा पर्छ । तर उनको हु’लिया भने केही मिल्न गएको छ । उनलाई कसैले योजनाबद्ध तरिकाले कतै सुरक्षित स्थानमा ह’ त्या गरि प्लास्टिकमा राम्रो सगँ प्या’क गरि फा’लिएको थियो । यसैले पनि उनै ब्याक्ती हुन कि भनेर पहिचान गर्ने कोशिस भै रहेको छ । (भिडियो हेर्नूस)

Related Articles

Back to top button