समाचार

ए’म’सि’सिको बि’ रो’धमा संसदभवनबाहिर झ’ ड’ प, ढु’ङ्गा’मु’ढादेखी अ’ सु’र’ ग्याँ’ससम्म प्र’ हा’र(भिडियो हेर्नुस)

नेपाली राजनीतिमा MCC ले अहिले निकै चर्चा पाएको छ । प्रमुख राजनीतिक दलका नेता कार्यकर्ता देखि लिएर जनतासम्म पनि यस विषयमा निकै चर्चा हुने गरेको छ । ५५ अर्व रुपैयाँ सहयोग अनुदान दिईने भनिएको उक्त सम्झौता संसद बाट पारित गर्नु पर्ने सम्झौतामा उल्लेख छ । अघिल्लो सरकार देखि नै पारित गर्ने या नगर्ने भन्ने कुरामा निकै बिबादित MCC अहिलेसम्म संसदमा पेश हुन सकेको छैन । यसमा सरकार पक्ष र प्रतिपक्षका नेतृत्व लागि परे पनि संसदमा पेश भने भएको छैन ।

सरकार पक्ष तथा प्रतिपक्षीका कतिपय सांसद तथा मध्ये क्रमका नेताहरु MCC जस्ताको त्यस्तै पारित गर्न नहुने, यसमा भएका केही बुदाहरु संशोधन गर्नु पर्ने बताछन भने कतिपयले भने यो पारित नै गर्न नहुने बताउँदै आएका छन । नागरिक स्तरबाट भने mcc पारित गर्नै नहुने धेरै जसोले बताउने गरेका छन । नागरिक स्तरबाट बारम्बार mcc वि रुद्ध बि रोध कार्यक्रम पनि हुँदै आएको छन । केही दिन अघि नेपाल सरकारले mcc लाई पत्र पठाए पछि भने बि रोध अझ धेरै भएको छ ।

केही दिन देखि अमेरिकी प्रतिनिधिहरुले mcc पारित नगरे नेपालसगँको सम्बन्धबारे पुनर्बिचार गर्ने भन्ने समाचारहरु पनि आएका छन । यसलाई थुप्रैले अमेरिकाले mcc पास गर्न नेपाललाई दवाब दिएको भनी अर्थाएका छन । यसै बिच अमेरिकी बिदेश मन्त्री र राजदुतबासका प्रतिनिधिहरुले नेपालको गरिमा माथी धम्किपुर्ण अभिव्यक्ति दिएको भन्दै सामाजिक अभियन्ता हेमराज थापा, पुण्य गौतम लगायतले अमेरिकी राजदुतावास घेराउ पनि गरेका थिए ।

नेपालिहरु कसैको अधिनमा नरहने भन्दै आफ्नो स्वतन्त्रता माथी कसैले हस्तक्षेप गर्न खोज्छ भने त्यसको गतिलो जवाफ दिने भन्दै उनिहरुले राके जुलुस प्रदर्शन गरेको हेमराज थापाले बताएका थिए तर त्यो त यु” द्ध”को एउटा सुरुवात मात्र थियो । आजभोलि त आ”न्दो”ल”न झन दिनानुदिन बढ्दै गएको छ । अमेरिकी प्रतिनिधिहरुले नेपालको सार्बभौमसत्ता माथी आच पुग्ने अभिव्यक्ति दिएको भन्दै कसैको बि” स्ता”र”बा” दी सोच सगँ न” ड”रा”उ”ने बताँउदै बिप्लब लगायत अन्य राजनैतिक पार्टिमा संलग्न र पार्टी बाहिरका मान्छेहरु पनि आ” न्दो”ल”नमा त”ल्लि”न रहेको हामी देख्न पाउँछौ ।

केहिदिनयता काठमाडौंको बानेश्वर लगायतका ठाउँहरुमा ए”म”सि”सि”को बि रोधमा झ” ड” प हुने क्रम बढ्दो छ । सर्बसाधारण दिनदहाडै सडकमा उत्रीएपछी स्थिती नियन्त्रणबाहिर गएपछि प्रहरीले अ” सु”र” ग्या” स र पानीले आ” क्र” म” ण गरेको छ । आज बानेश्वर र” ण”भु”मी यु” द्ध”को मै”दा”न झौ बनेको थियो । संसदमा एमसिसि टेबल हुने खबर बाहिरिएसँगै नेपालि जनताहरुले यसको बिरोध गर्दै संसदअगाडि सडकमा भ”ण्डा”फो”र गरेका छ्न । दे”श”द्रो”ही मुर्दाबाद ! मु” र्दा” बा”द ! ,अमेरिकि द” ला” ल मु” र्दा” बा”द ! मु” र्दा”बा”द ! , देश बेच्न पाईदैन पाइँदैन, रा”ष्ट्र”घा”ती सम्झौता चाहिँदैन चाहिँदैन जस्ता नाराहरु सडकमा दिनभर गु”न्जा”य”मा”न थिए आज ।

आफ्नो देशको सार्वभौमसत्ता माथी अभिव्यक्ति दिनेहरुको बि रोध गर्दा नेपालिहरुकै परिश्रमबाट तलव भत्ता खाएर नेपाली जनताको सुरक्षाका लागि खटिएका प्रहरिहरुले आफुहरुमाथी दमन गरेको भन्दै उनिहरुले प्रहरिको पनि कडा निन्दा गर्दै आएका छ्न । mcc को बारेमा पक्ष विपक्षमा बहस भै रहेता पनि यसले देशको आर्थिक क्षेत्रमा घाटा नाफा के गर्छ त्यो समयले बताउला तर यति धेरै जनस्तरबाट बि रोध भै रहदाँ यदि पारित नै भए पनि त्यो कार्यन्वयनमा आउला त ? भन्ने प्रश्न पनि खडा भएको छ ।

बाँकी हेर्नुस तलको भिडियोमा

Related Articles

Back to top button