समाचार

भाउजुसँग एकपटक शारीरि`क सम्पर्क गरी सँगै सुतेको, तर फेरि गर्न नमान्दा ह त्या

केही महिनाअघि कपिलवस्तुमा मृत फेला परेकी एक महिलालाई देवर नाता पर्ने एक पुरुषले ह त्या गरेको प्रहरी अनु`सन्धानबाट खुलेको छ ।

गत मङ्सिर ११ गते दिउँसो करिब ४ बजेको समयमा जिल्लाको वाणगंगा नगरपालिका–१० सोनपुर बस्ने ६० वर्षीया यशोदा लोनिया आफ्नै घरभित्र मृ`त अवस्थामा फेला परेकी थिइन् ।

प्रह`रीले झण्डै ३ महिना पछि हत्या अभि`योगी पत्ता लगाएको हो । ह त्यामा संलग्न ती वृद्धाकै देवर नाता पर्ने ४० वर्षीय शम्भु लोनियालाई प्रहरीले पक्रा`उ गरेको छ । ह त्या आरोपीलाई प्र`हरी आइतबार सार्वजनिक गरेर घट`ना विवरण बाहिर ल्याएको छ ।

फागुन ५ गते प`क्राउ गरिएका अभियु`क्तसँग प्रहरीले सोध`पुछ गर्दा निजले गत मङ्सिर १० गते आफूले मा`दक प`दार्थ से`वन गरेको विषयमा पत्नी मनिकला लोनियासँग विवा`द भएपछि निज माइती गएकाले आफूले त्यसदिन राति करिब ९ बजेतिर मृत`क यशोदा लोनियाको घरमा गएको,

मृ`तकसँग सहम`तिमै एक पटक शारी`रिक सम्प`र्क गरी सँगै सुतेको, तर केही बेरपछि पुनः अर्को पटक शारी`रिक सम्पर्क गर्न लाग्दा भाउजूले इन्कार गरेपछि ह त्या गरेको बयान दिएको प्रह`रीको भनाइ छ ।

उनलाई जिल्ला अदा`लत कपिलवस्तुमा पेस गरी ५ दिन म्याद थपेर कारबाही प्रक्रिया अगाडी बढा`इएको प्र`हरीले जनाएको छ ।[][]

Related Articles

Back to top button