समाचार

कैलालीमा कुटपिटबाट चौधरीको मृत्यु घटनामा संलग्न २ अभियुक्त पक्राउ

कैलाली। कैलालीमा बिबाहको कार्यक्रममा कुटपिट पश्‍चात मृत्यु भएको घटनामा संलग्न दुईजना अभियुक्त पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका ९ स्थित बिबाहको कार्यक्रममा यही फागुन ७ गते नाचगान गर्ने क्रममा एक आपसमा बिवाद भई कुटपिट हुँदा २६ बर्षीय बसन्त चौधरी घाइते भएका थिए ।

घोडाघोडी अस्पताल सुख्खडमा सामान्य उपचार पश्‍चात थप उपचारको लागी कोहलपुर मेडिकल कलेजमा रिफर गरिएकोमा उपचारकै क्रममा उनको फागुन ८ गते मृत्यु भएको थियो । सोही घटनामा संलग्न भजनी नगरपालिका ९ का दिनेश बिष्ट, लक्ष्मण बराललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको बताइएको छ ।

केही दिन देखि नायक पल शाह प्रेमको कारण विवादमा मुसिएका छन् । गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको कारण विवादमा आएका पलको अडियो रिलिज भएसँगै यो चर्चा अझै चुलिएको हो । अडियोमा पल र समीक्षाबिचको कुराकानी यति बेला सामाजिक सञ्जाल भरी सजिलै सुन्न सकिन्छ ।

गायिका समीक्षा अधिकारीले हिज नै किटानी जाहेरी गर्दा गराएकी छन् । अधिकारीले शाहविरु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि कर णी गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर कर णी गरेको दाबी गर्दै आएकी छन् ।

यता अडियो रिलिज भएसँगै पलले आफ्नो अफिसियल अकाउन्टबाट स्ट्याटस अपलोड गरेका छन् । उनले लेखेको स्ट्याटसमा अडियो भित्र बोेलेकोे व्यक्तीको आवाजहरु आफ्नै साथीहरुले फसाउन खोजेको प्रमाण अगाडी ल्याईदिएका छन् ।

आज बिहान पलले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्

Related Articles

Back to top button