समाचार

एक ब्यक्तिबाट गाउँ नै आ’तं’कि”त,गाउँका सबै महिलालाई ज’बर्ज’स्ती प्र’यास(भिडियो हेर्नुस)

पाँचथरमा एक ब्याक्तिबाट पुरै गाउँ नै आ’तं’कित बनेको त्यहाँका स्थानियहरुले बताएका छन् । करिब १५/२० वर्ष भन्दा अघिबाट नै ती ब्याक्तिले गाउँमा सबैलाई दु’ख दिएको स्थानियहरुको भनाई छ । जाँडरक्सी खाएर गाउँघर तिर हो’ह’ल्ला गर्ने, बाटोमा एक्लै भेटिएका हरु लाई कु’ट पि’ट गर्ने, छोरिचेलिहरुलाई ज’ब’र्ज’स्तीको प्रयास गर्ने लगायतका कार्य देखि बिगत लामो समयबाट आफुहरु आ’जि’त भएको स्थानियहरुको भनाई छ । प्र’हरिमा भन्दा पनि केही दिन राखेर छोडिदिने गरेको उनिहरुले बताए ।

पहिले बिदेश गएर घर फर्किए पछि बाट ती ब्याक्तिले गाउँमा सबैलाई दुख दिन थालेको स्थानियहरुले बताएका छन । केही दिन अघि भने उनले आफ्नै गर्भवती भएकी श्रीमतिलाई म’र’णा’सन्न हुने गरि कु’ट’पि’ट गरे पछि स्थानियहरुले प्र’ह’री बोलाएर जिम्मा लगाएका थिए । तर अहिले उनि छु’टे’र घर आएका छन् । श्रीमतिलाई कु’ट’पि’ट गरे पछि छु’ट्या’उन गएका स्थानियहरु माथी नै उनले घरे’लु हति’यारले आ’क्र’मण गर्न खोजेको स्थानियहरुको भनाई रहेको छ । पटक पटक समाजले उनलाई सम्झाउँदा पनि केही नलागेको स्थानीय बताउँछन् ।

उनले आफ्नी पहिलेकि जेठी श्री’मतिलाई पनि भि’रबाट हु’त्त्या’एर ह’त्या गरेको शं’का स्थानियले गरेका छन् । भिरको बाटो भएको स्थानमा ल’डेर म’रे’को अवस्थामा केही वर्ष अघि उनकी जेठी श्रीमती भे’टिएको स्थानिय बताउँछन् । ती ब्याक्तिले भने श्रीमती बाटो हिँड्दा ठे’स लागेर ल’डेको बताए । तर ती ब्याक्तिको ब्याबहार हेर्दा उनले नै ह’त्या गरेको हो कि जस्तो लाग्ने स्थानियहरुले बताएका छन् । गाउँघरमा बाटो हिँड्दै गरेका महिलाहरु माथी पनि उनले हा’त’पा’त गरेको स्थानियले बताए ।

साथै आफ्नी श्रीमतिको जा’र भन्दै गाउँका सम्पुर्ण ७० वर्ष का वृद्ध देखि युवाहरुलाई आ’रो’प लगाउने गरेको स्थानियहरुले बताए । महिलाहरुलाई कु’ट’पि’ट गर्न खोजे पछि स्थानियहरु मिलेर बाँ’धेर राखेको बताएका छन्। आफुहरुले प्रह’रिलाई बुझाए पनि प्र’हरिले केही दिनमा नै छोडी दिएको उनिहरुको भनाई छ । ती ब्याक्तिले भने आफ्नी ग’र्भवती श्रीमतिलाई आफुले कु’ट’पि’ट नगरेको बताए । गाउँकाले आफ्नी श्रीमतिलाई कु’ट’पि’ट गरेको भन्दै आफुले पत्ता लगाउन खोज्दा आफुलाई बाँ’धेर प्र’हरिलाई बुझाएको बताए ।

एक स्थानियका अनुसार पहिले ति ब्याक्तिको बिबाह नहुँदासम्म भने गाउँका छोरी बुहारी ब’चाउन गार्‍हो अवस्था भएको बताए । बाटोमा हिड्ने गाउँका छोरी बुहारिहरुलाई ज’ब’र्ज’स्ती’को प्र’या’स गरि स”मात्न खोज्ने गरेकोले त्यो बेला झनै समाजमा गाह्रो भएको स्थानियको भनाई छ । अहिले गर्भवती भएकी कान्छी श्रीमतिलाई पनि धेरै कु’ट’पि’ट गरेको भन्दै उनको ज्या’न नै तलमाथि हुन सक्ने उनिहरुले बताए । उनको सुरक्षाका लागि पनि ती ब्याक्तिलाई सजाय हुनु पर्ने उनिहरुको माग छ । (भिडियो हेर्नुस)

Related Articles

Back to top button